फागुन ९, काठमाडौं । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ ।

ती कम्पनीले कामदारलाई भनेजस्तो सेवासुविधा दिन नसकेको भन्दै कालोस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ९, काठमाडौं । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ ।

ती कम्पनीले कामदारलाई भनेजस्तो सेवासुविधा दिन नसकेको भन्दै कालोस"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कामदार पठाउन रोक लगाएका साउदी अरबका ४६ कम्पनी यी हुन्

९ फाल्गुन २०७३, सोमबार ०८:०२

फागुन ९, काठमाडौं । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ ।

ती कम्पनीले कामदारलाई भनेजस्तो सेवासुविधा दिन नसकेको भन्दै कालोसूचीमा राख्दै कामदार पठाउँन रोक लगाएको हो । वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो । 

विभागले सूचना प्रकाशन गरी साउदी अरबका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको हो ।

त्यस्तै अल–हान ट्रेडिङ ग्रुप, मिडिल इस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतमा कामदार पठाउन रोक लगाइएको छ । सरकारले बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत नेपाली कामदार नपठाउने गरी कालो सूचीमा राखेको छ ।

वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो । ती कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन