By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जिल्ला परिषद संचालनका लागि विषयगत समितिका बैठक सुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > जिल्ला परिषद संचालनका लागि विषयगत समितिका बैठक सुरु
कालिकोट - KLKराजनीति

जिल्ला परिषद संचालनका लागि विषयगत समितिका बैठक सुरु

साझासवाल
Last updated: February 20, 2017 12:59 pm
साझासवाल
2 Min Read
Share

दलसिंह गिरी/फागुन ९, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको बन तथा बाताबरण विकास समितिको बैठक विविध निर्णय गरी सम्पन्न भएको छ । 

बन तथा बाताबरण संग सम्बन्धित कार्यक्रम, नीतिगत योजना र बार्षिक कार्यतालिकाबारे ब्यापक छलफल गरी विविध निर्णय सहित बैठक सम्पन्न भएको हो । जिल्ला विकास समितिको संयोजकत्वमा बसेको पछिल्लो सर्बदलिय सर्बपक्षिय बैठक अनुसार फागुन ९ गतेबाट सुरु भएको विषयगत समितिको बैठकको कार्यतालिका अनुसार आज बन तथा बाताबरण विकास समितिको बैठक बसी गत बर्ष जिल्ला परिषदमा पास गरिएका नीतिगत कार्यक्रम, योजना तथा निर्णयहरु कार्यान्वयनको अवस्था केलाउदै कायान्वय हुन बाकी निर्णयहरु पुन निरन्तरता दिदै नयाँ नीतिगत योजना अगाडी बढाउने, एक गाउ एक नर्सरी अभियान संचालन गर्ने, जडिबुटी संरक्षण क्षेत्र निर्धारण जस्ता विविध निर्णयहरु पास गरिएका छन् । 

बन तथा बाताबरण विकास समितिका संयोजक कृष्णकला शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता तथा स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको बिशेष आथित्यतामा संचालित बैठकमा जिल्लामा हालै ६ वटा गाविसमा संचालित पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) कार्यक्रमको बार्षिक कार्यक्रम समेत प्रस्तुत गरिएको छ । 

आसा कार्यक्रमको प्रमुख उद्देश्य भनेको बन तथा बाताबरणमा रहि कृषकहरुको जिबनस्तर उकास्ने तथा जलबायु परिवर्तनले पारेको प्रतिकुल असर कम गर्ने रहेकाले यसलाई बन तथा बाताबरण विकास समितिमा गरिने नीतिगत निर्णयमा थप बल पुग्ने भएकाले आसा कार्यक्रमको बार्षिक कार्यक्रम समेत प्रस्तुत गरिएको हो । 

सन २ हजार १५ देखि सन २ हजार २१ सम्म कालिकोटमा संचालन हुने आसा कार्यक्रमले साना किसानको जिवन स्तर माथि उकासी जलबायु परिवर्तनले पारेको नकरात्मक प्रभाव कम गर्ने रहेकाले यसबाट कार्ययोजना अनुरुपको प्रतिफल हासिल गर्न सकिने बैठकका सहभागीहरुले बताएका छन् । 

२० औं जिल्ला परिषद संचालनका लागि आजबाट सुरु भएको विषयगत समितिको बैठ्क अन्तर्गत यहि फागुन १० र ११ गते सामाजिक विकास समितिको बैठक बस्ने कार्यतालिका रहेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विमानस्थलसम्म सडक संजाल जोड्न विभिन्न निकायमा पहल बढ्दो
Next Article ट्रयाक्टर दुर्घटनामा चालकको मत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘भारतमा कोरोना बढ्दैछ, सचेत बनौँ’

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

हामीले युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ: सभामुख अर्याल

1 week ago
मुगु - MGराजनीति

मुगु जिल्लाभर ७५ देखी ८० प्रतिशत रोपाई सम्पन्न

57 years ago
काठमाडौँ - KTMराजनीति

माओवादी जनयुद्ध सहरीकरणको मुख्य कारण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?