फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको "/>

2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थोले देम्बा महोत्सव सफल पार्न भूमिका खेल्ने ओखलढुंगाका पत्रकारहरुको प्रतिवद्धता

फाल्गुण ९ ओखलढुंगा । प्रथम थोलेदेम्बा महोत्सव २०७४ सफल पार्न विषेश भूमिका खेल्ने ओखलढुंगाका सञ्चारकर्मीहरुले प्रतिवद्धता जनाएका छन् । आज भएको जिल्लामा उपलब्ध सञ्चारकर्मीहरुको भेलाले आगामी २०७४ बैशाख १,२ र ३ गते हुने महोत्सवलाई भव्य बनाउन सञ्चारकाक्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । महोत्सव मुल आयोजक समितिका जिल्ला प्रतिनिधी पेमडोमा शेर्पाको उपस्थितीमा भएको छलफलमा सहभागि जिल्लाका सबै सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधीले मिडिया पाटनरको भूमिकामा रहेर सहुलियत दलमा सुचना तथा प्रचारप्रसार गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । जिल्लामा सञ्चालनमा रहेका रेडियोहरु भिजन एफएम,सहयात्री एफएम,रमाईलो एफएम र आफ्नो एफएमबाट आजै देखि सुचना प्रसारण गर्ने र भिजन नेपाल ओखलढुंगा साप्ताहिकमा नियमीत सुचना प्रकाशन गर्ने निर्णय समेत भएको छ । छलफलबाट महोत्सव मुल आयोजक समितिसँग आवश्यक समन्वय गर्न र छिमेकी जिल्लाका सञ्चारमाध्यमहरुसँग आवश्यक सहकार्यको वातावरण मिलाउन देम्बा महोत्सव मुल आयोजक समितिको सल्लाहका समेत रहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

‘प्राकृतिक सुन्दरता,कला संस्कृति र पर्यटन प्रवर्धन,हाम्रो अभियान,स्थानिय भेष–भुषा र रहनसहन,हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ प्रथम थोले देम्बा पर्यटन महोत्सव आगामी बैशाख १,२ र ३ गते ओखलढुंगाकै उच्च भागमा रहेको देम्बा डाँडामा हुँदैछ ।  महोत्सवको तयारी व्यापक भईरहेको महोत्सव मुल आयोजक समितिका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो । महोत्सव सफलपार्न आ आफ्ना ठाउँबाट भूमिका खेल्न उहाँले सबैलाई आवहन गर्नुभएको छ । पर्यटन प्रबद्र्धन गर्दै विकासका सम्भावनाहरु पहिल्याउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अहिले विभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम पनि जारी रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल