महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्"/>
२०८३, १३ जेष्ठ बुधबार
अर्थ/विकास

माओवादी केन्द्र पर्वतको पहलमा अर्थ मन्त्रालयबाट ५ करोडको योजना स्वीकृत (तालिका सहित)

२०७३, ११ फाल्गुन बुधबार ०६:३४

महेन्द्र केसी पर्वत । नेकपा माओवादी केन्द्र पर्वतको पहलमा पर्वतको विकासको लागि अर्थ मन्त्रालयबाट ५ करोड बराबरका योजनाहरु स्वीकृत भएका छन् । माओवादी केन्द्रको पहलमा पर्वतको विकासको लागि २२ वटा योजनाहरु अर्थ मन्त्रालयबाट स्वीकृत भएका हुन् ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्व सांसद राजकाजी गुरुङ ,पोलिटव्यूरो सदस्य नेत्र अधिकार लगायत केन्द्रिय तथा जिल्ला नेताहरुको सक्रियता एवं माओवादी केन्द्रको केन्द्रिय कार्यालयको पहलमा  उक्त योजनाहरु स्वीकृत भएको माओावादी केन्द्र पर्वतले जनाएको छ । 

स्वीकृत भएका योजनाहरु मध्ये डुम्रे भन्ज्याङ्ग बानिडाँडा गुरुङ गाउ सडक निर्माणको लागि ४० लाख विनियोजन भएको छ । यो स्वीकृत भएका योजनामध्येको सवैभन्दा ठूलो योजना हो । त्यस्तै धाइरिङ मिलन्चोक घाहाखेत सडक. निर्माणको लागि ३० लाख, कृष्ण भबन माबीको भवन निर्माण तथा कम्पाउण्ड निर्माण.२५ लाख, बेनि  मल्लाज दरबारबाट काजिन्ने गुफा देविस्थान गदेश्वर फलामेडाँडा नागिडाँडा सडक खण्ड २५ लाख,  अम्बेट भुम सडक निर्माण २० लाख, मुनस्टार खेलकुद मैदान निर्माण १५ लाख रहेको छ । त्यस्तै स्वीकृत योजनाहरुमा गल्छीना धर्मापानी पोखे पैयूँकोट सडक हुवासका लागि २० लाख, वहाकी भञ्जाङ्ग देउराली रिपबारी अमरा गैरा सेतीबेनी सडकखण्ड निर्माण २५ लाख, उरामकोकथरे बाह्रबिसे शिवपुरी धाम चिउरिखाल्टा गेप्ताङ सडक रु १५ लाख, दुर्लाङ खेलकुद मैदान निर्माण बाच्छा रु २५ लाख, धौलागिरी स्तरीय खेलकुद मैदान पाङ २ कालागि २० लाख , शारदा उमाविको आठ कोठे भवन निर्माणका लागि २० लाख, महाशिला बहुमुखी क्याम्पस २५ लाख, विकास राष्ट्र एकिकृत पशुपालन तथा कृषि सहकारी संस्था २० लाख रहेको छ । 

अन्य स्वीकृत हुने योजनाहरु मध्ये मदन आश्रित मावि कम्पाउण्ड तथा भवनका लागि २० लाख, भास्तुङ रिठावट बाझगरा सिंचाइ बर्राचौर रु १५ लाख, नाङ्गेसिङ पहिरो.२० लाख, बैडा बगालथोक काउले पञ्चासे बाटो २० लाख, शहिद स्मृति भवन कुनपा ९का लागि ३० लाख, वहाकी हेपो डाडाबारी आरुपाटा तिलिङ्गेडाडा( भयरथान) नेता मावि तिलाहार जिम्मुवालथर तिप्लुङ बर्राचौर सडक रु रु ३० लाख, हुवास बहुमुखी क्याम्पस २५ लाख र  जनता प्राबी.१५ लाख गरी कुल ५ करोड बराबरको कार्यक्रम तथा योजनाहरु स्वीकृत भएको छ ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएका योजनाहरु अब चाडैनै संचालन हुने माओवादी केन्द्रले जनाएको छ । ५ करोड बराबरका योजनाहरु अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि माओवादी केन्द्र पर्वतले त्यसलाई सवै दलहरु मिलेर सम्पन्न गर्नको लागि सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट