सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु

१३ फाल्गुन २०७३, शुक्रबार ०८:४२


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको छ ।

शुक्रबार देखि सारदा समाजिक सामँन्ता विकास सघंको आयोजनामा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको हो ।

दोधारा चादनीमा पर्यटन प्रवधन  तथा पर्यटकिय क्षेत्रको बिकास गर्न केहि वर्ष अगाडी बाट बन्द भएको  सारदा समाजिक सामँन्ता विकास सघं लाइ सुचारु रुपले संचालन गर्न , स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोत्सब को मुख्य उदेश्य रहेको आयोजकले जानएको छ ।

महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग्, दोहोरी डेउडा, नृत्य का साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु को समेत बिषेश प्रस्तुती रहन मेला सांस्कृतिक समितीका संयोजक सन्तोष सुनारले बताउनु भएको छ ।

दुइ दिन सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत बाट समेत सर्बसाधारण आउने आयोजक ले आंकलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर