टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिका"/>

2026-09-03 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सहभागितात्कम योजना तर्जूमा सम्बन्धी जिल्ला स्तरिय बाल भेला सम्पन्न

 टेक शाही | फागुन १५ डोल्पा | सहभागितात्मक योजना तर्जुमा सम्बन्धी २ दिने जिल्ला स्तरिय बाल भेला सम्पन्न भएको छ । जिल्ला भित्रका बालबालिकाको योजना तर्जूृमा बालबालिकाको सहभागिता र उनिहरुको मागकको सम्बोधन कसरि गर्ने भन्ने बिषयमा जिल्ला स्तरिय बाल भेला गरिएको हो । डोल्पा जिल्लाका ३९ जना बालबालिकाहरुको उपस्थितिमा जिल्ला बाल भेला गरिएको जिल्ला बिकास समिति डोल्पाकी कार्यक्रम अधिकृत दन्ता न्यौपानेले जानकारि दिनु भयो । 

बालबालिकाको योजना तर्जूमामा बालबालिकाका माग र सवालहरु राखिएका थिय । जसमा मन पर्ने,मन नँपर्ने,जोखिम न्यूनिकरण, परिकल्पानाहरुको बारेमा चित्र मार्फत भेलामा सहभागि बालबालिकाहरुलाइ प्रष्ट पारि जानकारि गारइएको थियो । 

सबै भन्दा पहिलो गाविस स्तरिय बाल भेला गराएर उक्ता गाविस स्तरिय बाल भेलाबाट छनौट भइ आएका माग र समस्याहरुलाइ जिल्ला बाल भेलामा प्रस्तुत गर्ने र जिल्ला बाल भेलाबाट सो छनौट भएका माग पूरा गर्न र समस्याहरुको समाधान गर्न बजेट बिनियोजन गर्ने गरेका दुनै गाविसकी सहजकर्ता दिलु केसिले जानकारि दिनु भयो । 

बालमैत्रि स्थानिय शासन घोषणा भएको गाविसमा बालबालिकाको लक्षित रकम १५ प्रतिशत र अन्य गाविसमा लक्षित रकम १० प्रतिशतका दरले बिनियोजन हुने प्राबधान रहेको छ । हरेक गाविसको बिद्यालयमा रहेको समस्याहरुलाइ जनचेतना मुलक कार्यक्रम गरि सचेतान दिने,बालबालिकाहरुले बिषेश गरि तथ्याँक सँकलन गर्ने,सडक नाटक गर्ने लगायतका बिभिन्न खाले जनचेतनामूलक कार्यक्रम गर्नको लागि लक्षित रकम बिनियोजन गर्ने गरेको प्रशिक्षक तथा योजना अधिकृत दन्ता न्यौपानेले बताउनु भयो । 

डोल्पा जिल्लामा रहेको लिकु गाविस बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा हुने तयारिमा रहेको छ । लिकु गाविसलाइ छिटै घोषणा गर्नु पर्ने र दुनै गाविसलाइ पनि बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणाको लागि पहल गर्नु पर्ने जिल्ला बाल सञ्जालका अध्यक्ष सुमन गौतमले जोड दिनु भयो । सरकारको लक्ष्य अनुरुप डोल्पा जिल्लाका गाविसहरुलाइ बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा गरेमा बालबालिकाको हकहित सुरक्षित हुन्े पनि गौतमको दावी रहेको छ ।

 बालमैत्रि स्थानिय शासन घोषणाको लागि चारवटा सुचकहरु बाल बचाउ,बाल सहभागिता,बाल सारक्षण र बाल बिकास भएकोले अब डोल्पाका मापदण्ड पुग्ने जतिका गाविसलाइ बालमैत्रि स्थानिय शासन मुक्त गाविस घोषणा गर्न जिल्ला बाल भेलामा उपस्थित बालबालिकाको बिषेश जोड रहेको छ । 

हरेक बालबालिकाले आफनो हक अधिकारको बिषयमा जानकारि पाउनु पर्ने र उनिहरुका समस्याहरुको समाधान पनि सरकारले गर्र्ने लक्ष्य रहेकोले गाउ स्तर देखि जिल्ला स्तर सम्म बालबालिकाको अधिकार र उनिहरुको सुरक्षा तथा सँरक्षण भएको भन्दै जिल्ला बाल भेलाले समग्र जिल्लाका बालबालिकाहरुको अधिकार सुनिश्चितता गर्नेमा बिश्वस्त रहेको जिल्ला बाल भेलका सहजकर्ता कार्यक्रम अधिकृत दन्ता न्यौपानेले बताउनु भयो् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही