2026-06-20 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता प्युठानको बहानेमा सम्पन्न

शागर सर्मा | फागुन १५, प्यूठान | जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता आज बाहानेमा सम्पन्न भएको छ । उक्त प्रतयोगितामा प्रथम प्यूठान नगरपालिकाको  समुह, द्धितिय बिपिन स्टोर बाहानेको समुह  र तृतिय खवाङको समुह बनेका छन् । प्रथम हुने समुहलाई रु १० हजार बराबरको खशि प्रदान गरिएको छ भने  द्धितिय र तृतियलाई क्रमश ५ हजार र ३ हजार नगद प्रदान गरिएको आयोजकले बताएको छ ।


कोठीहिमाल बचत तथा ऋणसहकारी सस्थाको आयोजना तथा फुलवारी एकिकृत ग्रामिण विकास सस्था, पहल कार्यक्रमको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

समापन कार्यक्रमको विशेष अथिति रहनु भएको फुलवारी एकिकृत ग्रामिण विकास सस्था अध्यक्ष लोक बहादुर बस्नेतले भौगोलिक विकतता भए पनि जिल्ला मा राम्रा खेलाडिको उत्पादन भएको भन्दै खुशि व्यक्त गर्नु भएको छ । उहाँले भन्नु ‘भयो प्यूठान जल्ला पहाडी इलाकाको भएर केभो त जिल्लामा व्याडमिन्टनको राम्रो विकास भएको रहेछ । पहलका विजय केसि समाजसेवि शंकर केसि र प्यूठान नपाको विष्णु केसिले मन्तव्य राख्नु भएको थियो । 

वैदेशिक रोजगार प्रति यूवालाई सचेतना जगाउन तथा स्वदेशि उत्पादनमा बृद्धि गर्न सहज होस भनेर खेलको आयोजना गरेको आयोजकले बताएको छ । उक्त प्रतियोगितमा जिल्लाको २० तिम सहभागि बनेका थिए । समापन कार्यक्रमको अध्यक्षता सहकारी सस्थाको अध्यक्ष तिकाराम पुनको रहेको थियो भने सञ्चालन सुवास भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ