पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको "/>

2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा ढुंगाना सम्मानित

पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामले एक कार्यक्रमका बिच आज आईतबार मेडिकल निर्देशक डाक्टर ढुंगानालाई सम्मान गरेको हो । 

जिल्ला स्थित बयालपाटा अस्पतालमा रही उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झपटराज ढुंगानाले बताउनु भयो । आज मंगलसेनमा भएको एक कार्यक्रममा डाक्टर ढुंगानालाई प्रमुख अतिथिले दोसल्ला ओडाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सम्मान ग्रहण गर्दै ढुंगानाले भन्नुभयो सम्मान काम गर्न थप मनोबल बढाएको भन्दै स्वास्थ्य सेवा सुधारका लागी आफु अग्रसर भएर काम गर्नेमा जोड दिनुभयो । 

स्वस्थ्य नागरिक स्वस्थ्य देश, दक्ष जनशक्ति प्रगती र समृद्धी भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने व्यक्तीलाई सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

यसैबिच बयालपाटा अस्पतालका एम्बुलेन्स ड्राईभर डिल्ली नेपालीलाई पनि सम्मान गरिएको छ । जिल्लाको बयालपाटा अस्पतालमा रही एम्बुलेन्स सेवा दिएर प्रशंसनिय काम गरेको भन्दै सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश