दलसिंह गिरी/फागुन १८, कालिकोट । घरलिप्नको लागि प्रयोग गरिने रातोमाटो कोर्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरीएर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १८, कालिकोट । घरलिप्नको लागि प्रयोग गरिने रातोमाटो कोर्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरीएर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भ"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा माटोको ढिस्कोले पुरीएर एकको मृत्यु, सात जना घाईते

२०७३, १८ फाल्गुन बुधबार १२:४४


दलसिंह गिरी/फागुन १८, कालिकोट । घरलिप्नको लागि प्रयोग गरिने रातोमाटो कोर्दै गर्दा माथिबाट आएको माटोको ढिस्कोले पुरीएर एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने ७ जना गम्भिर घाईते भएका छन् । 

जिल्ला सदरमुकाम मान्मको वडा नं. ८ ताडिमा रातो माटो कोर्दै गर्दा छोपिएका ८ जनाको तत्काल उद्धार गर्दै गर्दा स्वही वडा की अन्दाजी २३ बर्षिया सितापाण्डेको घटना स्थलमै मृत्यु भएको छ भने गम्भिर घाईते सात जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

आज दिउसो २ बजेतिर भएको घटनामा परी घाइते हुनेमा वडा नं. ८ कै अम्बिका पाण्डे, विन्दु पाण्डे, बुची पाण्डे, बुदी पाण्डे, कमला पाण्डे, वडा नं. ९ की कलदरी पाण्डे, वडा नं. ७ की आइती विक रहेका छन् ।

वडा नं. ९ निवासी सर्जन पाण्डेको घर निर्माणको लागि डोजर प्रयोग गरी जग खन्ने क्रममा देखापरेको रातोमाटो कोर्दै गर्दा यस्तो घटना घटेको हो । घटना घटेलगतै स्थानीयवासी, जिल्ला प्रहरी कार्यालयबाट खटिएको उद्धार टोली र डोजर प्रयोग गरी सबैको उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा