By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    11 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    12 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    16 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कालिकोटको स्ववियुमा कही एकल त कही संयुक्त प्यानल विजयी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > कालिकोटको स्ववियुमा कही एकल त कही संयुक्त प्यानल विजयी
कालिकोट - KLKराजनीति

कालिकोटको स्ववियुमा कही एकल त कही संयुक्त प्यानल विजयी

साझासवाल
Last updated: March 1, 2017 2:24 pm
साझासवाल
2 Min Read
Share

दलसिंह गिरी | फागुन १८, कालिकोट | जिल्लाकै हेडर क्याम्पसको रुपमा रहेको तिलाकर्नाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आज शान्तिपूर्ण बाताबरणमा सम्पन्न भएको छ । स्ववियु निर्वाचन कै विषयलाई लिएर २ दिन देखि तनाब ग्रस्त जिल्ला सदरमुकाम तिलाकर्नाली बहुमुखी क्याम्पसको निर्वाचन सकिए संगै सेलाएको छ । तिलाकर्नाली क्याम्पसमा भर्ना भएका १ सय ९७ विद्यार्थीहरु मध्य हिजो सम्म १ सय ५७ जनाले स्ववियु निर्वाचन कार्ड लिए पनि आज भएको निर्वाचनमा जम्मा १ सय ५६ जनाले मत खसालेको क्याम्पसले जनाएको छ ।

४ वटा विद्यार्थी संगठनहरुले क्याम्पसमा २ वटा संयुक्त प्यानल प्यानल दर्ता गराएका थिए, अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका लक्ष्मण शाही सभापती उम्मेदार रहेका छन् । भने अनेरा स्ववियु क्रान्तिकारी र राप्रविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियु क्रान्तिकारीका भिम प्रसाद आचार्य सभापती उम्मेदार रहेका छन् । तिलाकर्नाली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक एवं स्ववियु निर्वाचन अधिकृत ताराकेशर रावतको नेतृत्वमा आज संचालन भएको निर्वाचन विहान ९ बजेबाट सुरु भै ३ बजे सकिएको र मत गणना आजै सुरु हुने तिलाकर्नाली बहुमुखी क्याम्पसका प्रशासकिय अधिकृत पदम बहादुर विष्टले बतानु भएको छ । मतगणनाको काम क्याम्पस परिषरमै गर्ने क्याम्पसको प्राब्धान रहेपनि साझको समय सुरक्षाका दृष्टिकोषले अलि अपाएक भएकाले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कर्मचारी मिलन केन्द्रमा मत गणना सुरु हुने तयारी भैरहेको विष्टले बताउनु भएको छ ।

यसै गरी रास्कोट क्षेत्रमा रहेको कर्नाली प्राविधि बहुमखी क्याम्पसमा शान्तिपूर्ण निर्वाचन भै नेविसंघको प्यानल बिजयी भएको क्याम्पसले जनाएको छ । विजयी हुनेमा नेविसंघका नन्दलाल जैसी नेतृत्वको प्यानल विजयी भएको क्याम्पस प्रमुख दान बहादुर बमले बताउनु भएको छ । यसै गरी मेहलमुडीमा रहेको जनचेतना बहुमुखी क्याम्पसमा दर्ता भएका २ वटा प्यानलहरु मध्य अनेरास्ववियु, नेविसंघ र नयाँ शक्ति विद्यार्थी संगठनको संयुक्त प्यानले बिजयी हात पारेको क्याम्पसले बताएको छ । संयुक्त प्यानलबाट अनेरास्ववियुका प्रकाश संज्याल सभापतीमा विजयी भएका छन् । यसैगरी सचिव नेविसंघका पंचबम र कोषाध्यक्षमा नयाशक्तिका नौरा साउद विजयी भएका क्याम्पसले जनाएको हो । अनेरास्ववियु क्रान्तिकारीबाट अम्मर बहादुर बम नेतृत्वका प्यानल प्राजय भएको छ । यस्तै रास्कोट बहुमुखी क्याम्पसमा भने यो बर्ष विद्यार्थी नै भर्ना नभएका कारण स्ववियु निर्वाचन नभएको क्याम्पस प्रमुख मनिराज बरालले बताउनु भएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातीकतर्फ नेबिसंघको जित
Next Article देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयको सेवा सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्री ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने

57 years ago
मुख्य समाचारराजनीतिविश्व

अमेरिकीको करवृद्धि गर्ने चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

12 months ago
काठमाडौँ - KTMराजनीति

मन्त्रीपरिषदको निर्णय: चैतको घरभाडा मिनाहा भए/नभएको अनुगमन हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?