फागुन २०, काठमाडौँ । दुबईको अन्तराष्ट्रिय विमानस्थलले नयाँ नियम ल्याएको छ । 

फागुन २५ अर्थात (मार्च ८) देखि कार्यन्वयन हुनेगरि सामान ओसार पसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २०, काठमाडौँ । दुबईको अन्तराष्ट्रिय विमानस्थलले नयाँ नियम ल्याएको छ । 

फागुन २५ अर्थात (मार्च ८) देखि कार्यन्वयन हुनेगरि सामान ओसार पसा"/>

2026-09-03 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई विमानस्थलमा झिटीगुन्टासम्बन्धि नयाँ नियम, नेपाली पनि समस्यामा


फागुन २०, काठमाडौँ । दुबईको अन्तराष्ट्रिय विमानस्थलले नयाँ नियम ल्याएको छ । 

फागुन २५ अर्थात (मार्च ८) देखि कार्यन्वयन हुनेगरि सामान ओसार पसार गर्दा डोरीले बाँधिएका झोला लैजान प्रतिबन्ध गरिएको छ । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरी बेर्न नपाइने विमानस्थलले प्रशासनले जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै यो नियम बनाइएको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ । 

 नेपालीसहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिकले डोरीले बाँधेर समान लैजाने गरेकाले यो नियमले यी देशका नागरिकलाई प्रभावित पार्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ