Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जाजरकोटका वालवालिकालाई वुढानिलकण्ठ स्कुल पढाउन खुल्ला प्रतिष्पर्धा हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

धिराज आर.सी./फागुन २२, जाजरकोट । शिक्षा मन्त्रालय तथा वुढानिलकण्ठ स्कुल काठमाण्डौको वुढानिलकण्ठ स्कुल ताथा साझेदारी कार्यक्रमक अन्र्तगतको छात्र वृत्ति कार्यक्रमले सार्वजनिक सुचना निकालेको छ ।

जस अनुशार इच्छुक विद्यार्थीहरुले जाजरकोट लगाएतका जिल्ला वाट कक्षा ५ देखि अध्ययनका लागि आवेनद दिन सक्कने भएका छन । यसका लागि सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्र/छात्रा हुनु पर्ने जनाइएको छ विपन्न समुदाएका जेहेन्दार वालवालिकाहरुलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

यहि चैत्र २९ गते विहान ११ वजे खुल्ला खुल्ला प्रतियोगिता गराइ छात्रविृत्तिको लागि सामुदायिक विद्यालयमा नियमित अध्ययन गर्दे आएका वालवालिकाहरु वाटनै छनौट गरिने जनाइएको छ ।