2026-09-16 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सदभावना पार्टिद्धारा चन्द्रौटामा भण्डाफोर कार्यक्रम

माधव बेल्वासे/कपिलवस्तु । सदभावना पार्टिको आयोजनामा कपिलवस्तुको चन्द्रौटामा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले स्थानिय तहको चुनावको मिति घोषण गरे लगतै मधेशवादि दलले विरोधका कार्यक्रमहरु गरिरहेका छ । चन्द्रौटामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले नेताहरुले कुनै पनि हालतमा सविद्यान सस्धोन नगरि स्थानिय तहको चुनाव हुन नसक्ने वताए ।

सरकारले मधेशिहरुलाई बेवस्ता गरि कुनै पनि अधिकार नदिने पक्षमा रहेकोले आन्दोलनमा उत्रिनु परेको सदभावना पार्टिका केन्द्रिय सल्लाहाकार राम प्रकाश चौधरिले वताए ।चौधरिका अनुसार मधेशलाई सरकारले कमजोर मानिरहेको आरोप लगाए । सविद्यान सस्सोधन नगरि स्थानिय तहको चुनाव होला भनि नसोचे हुने वताए ।

कार्यक्रमका अध्यक्ष तथा सदभावना पार्टिका केन्द्रिय सदस्य रविदत्त मिश्राले सरकारले मधेशका माग सम्वोधन नगरे कडा आन्दोलनमा होमिने वताए ।मिश्राका अनुसार सरकारले चुनाव भन्दा पहिला सस्सोधनको काम गर्नुपर्ने वताए ।

सदभावना पार्टिका केन्द्रिय सदस्य रविदत्त मिश्राको अध्यक्षता, सदभावना पार्टिका केन्द्रिय सल्लाहाकार राम प्रकाश चौधरिको प्रमुख अतिथ्यतामा रहेको कार्यक्रममा सदभावना पार्टि शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरि, नया शक्तिका थानेश्वर खनाल लगाएत को आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह