२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

लुहेस्को अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा सम्पन्न

२३ फाल्गुन २०७३, सोमबार १७:२९

जितेन्द्र खत्रि/फागुन २३, अर्घाखाँची । अर्घाखालुम्बिनी स्वास्थय सेबा सहकारी संस्था लि. (लुहेस्को)अर्घाखाँचीको आठौ बार्षिक साधारण सभा बिहिबार सन्धिखर्कमा सम्पन्नभएको छ । कार्यक्रममा प्रमुख अतिथी जिल्ला स्वास्थय कार्यालयका प्रमुख डा.जगन्नाथ तिबारीले उद्घाटन गर्दै सहकारीको माध्यमबाट लुहेस्कोले स्वास्थय क्षेत्रमा टेवा पुयाएको भन्दै सफलताको शुभकामना दिनुभएको थियो ।

साधरण सभामा मेडिकल अधिकृत डा.हरि पन्थी ,औषधी व्यवसायी समिति अर्घाखाँचीका अध्यक्ष लिलामणि ढुङ्गाना ,पत्रकार महासंघका अध्यक्ष हिमलेकाली ,लुहेस्कोका सल्लाहाकार तिलक मिश्र लगाएतले सभा सफलताको शुभकामना दिनुभएको थियो ।  

सभामा शेयर सदस्यका छोरा छोरी मध्येबाट उत्कृषट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । जस्मा शेयर सदस्य सन्धिखर्क निबासी संगीता बेल्बासेकी छोरी पुजा बेल्बासेलाई नगद सहित शैक्षिक प्रोत्साहन पुरस्कारले सम्मानगरिएको थियो । 

उत्कृष्ट औषधी व्यवसायी तर्फ धन्चौरका तिलक भट्टराई र हंसपुरका काशीबहादुर बि.क लाई सम्मान गरिएको थियो । .कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता ,कोषाध्यक्ष कासी बि.कको स्वागत मन्तव्य र सचिब भोजराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान