धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

१०७औं महिला दिवस जाजरकोट पनि मनाईयो

२५ फाल्गुन २०७३, बुधबार १७:०४


धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट्रिय नारा ‘‘बदलिदो परिवेसमा कमकाजी महिला सन २०३० सम्मा वरावरी पाईला” भने नाराका साथ विविध कार्यक्रम गरेर महिला दिवस जाजरकोटमा पनि मनाइएको छ । 

विहान ८ वजे जिल्ला अस्पतालमा बिरामिलाई फलफूल वितरण गरीयो र १०:३० वजे ठाटी बजारबाट जुलुस निकालि ११ वजे जिल्ला प्रशासन प्राड्ढणमा कोणसभामा परिनत भएको हो ।

महिला तथा वालबालिका कार्यलयले गरेको आयोजनामा प्रमुख जिल्ला अधिकारीको अधक्ष्यतामा विभिन्न राजनीतिक दलका प्रमुख, कार्यलय प्रमुख, नागरिक समाज, संघ सस्थाका प्रमुख, प्रत्रकार, त्तथा भद्र भलादमि सम्मिलित ५१ सदस्थीयहरुको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रमा वक्तित्वकला, कुर्सीदैड र खुल्ला प्रतियोगिता हुने हुदा इच्छुक महिला दिदीवहिनिले प्रतियोगितामा भाग लिनु भएको थियो । जस्मधे वक्तित्वकलामा प्रथम कमला वस्नेत द्धितीय माया घर्ती तृतीय सुशिला खडका र सान्तवनामा सुनिता शर्मा र कुर्सीदैडमा प्रथम वसन्ति बुढा  द्धितीय जानुका चन्द तृतीय संगिता सुनार र सान्तवनामा सविना वस्नेत बिजय हुनु भएको थियो बिजयलाई नगत पुरुस्कार प्रोतसाहन स्वरुप पुरुस्कार र प्रशंसा पत्र प्रदान गरीएको थियो ।


यस कार्यक्रममा ५०० भन्दा बढी महिला दिदी वहिनिहरुको सहभागिता रहेको थियो कार्यक्रमा बोलदै महिला तथा वालबालिका कार्यलयकी अधीकृत पंकजा कुमारी जोशीले स.न. १९१० देखि महिला र पुरुष बिच समान कानुनि अधिकार हुनुप्रछ भनेर अमेरीकाबाट सुरुगरीएको अभियानकै समानसोरुप हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाईन्छ ।

यसै अवसरमा हाम्रो जिल्लामा पनि विभिन्न कार्यक्रमसहित १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो गाँउ तिरपनि मनाईने गरेको यस अन्तराष्ट्रिय महिला दिवसले सम्पुर्ण महिलाहरुलाई प्रतिश्प्रति क्षेमता र अभ्यास गरोस भन्ने सुभकामना दिनुएको थियो ।

यस कर्यक्रमलाई श्रीमति सुरीता वस्नेतले सञ्चालन गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द पैडेलले उदघाटन र समापन गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट