रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 

2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ हुम्ला शाखामा अर्जुन बोहोरा


रेशमराज रोकाया/फागुन २८, हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको छौटौं अधिवेसनबाट अध्यक्षमा अर्जुन बोहोरालाई  सर्वसम्मतीबाट चुनिएको छ । 

लगातार २ दिन फाल्गुणको २६ र २७ गते भएको अधिवेसनमा केन्द्रिय प्रतिनिधी महासंघक केन्द्रिय सदस्य नवराज महताराको रोहवरमा भएको  थियो । जिल्लामा कार्यरत प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सर्वसम्मती हुँदा यो सम्भव भएको केन्द्रिय प्रतिनिधी महताराले बताउनु भयो । 

अध्यक्ष बोहोरा प्रेस सेन्टरका केन्द्रिय सदस्य पनि रहेका छन् । अधिवेसनले उपाध्यक्षमा मधु शाही, समावेशी उपाध्यक्षमा मिमसिँह नेपाली, सचिवमा राज बहादुर शाही, सहसचिवमा रत्न भण्डारी र काली बहादुर भण्डारी, कोषाध्यक्षमा सुरेश परियार, सदस्यमा हरिबहादुर रावत र तिलसरा परियार चयन गरिएको छ । 

११ सदस्यीय समितिको एक सदस्य प्रेस युनियनको तर्फबाट पछि थपिने समेत सहमती भएको छ । त्यसै गरी प्रदेश पार्षदमा नृपराज हमाल, जय बहादुर रोकाया र नन्द सिँह छानिएका छन् भने कन्द्रिय पार्षदमा राजन रावत, जनक बहादुर शाही र छपाल लामालाई चुनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ