२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेताम्य सिमिकोट, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

२०७३, २९ फाल्गुन आईतवार ०५:४०

सिमिकोट, हुम्ला | गत ५ दिनदेखी हुम्लाको सिमिकोटमा हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जिल्लाका विभिन्न गाउँ विकास समिति सम्पर्क विच्छेद भएका छन् । विद्युत र सञ्चार नहुँदा अझ कष्टकर जीवन भएको छ । अहिले पनि हिमपात भईरहेको छ र न्यूनतम् तापक्रम माईनस् १२ डिग्री पुगेको छ । 


हिउँसँगको रमाईलो: हिउँमा चिप्लेटी खेल्दै बालबालिका ।


मौकाको चौका: दिउँसो हल्का घामदेखा परेसँगै नेपालगञ्जबाट सिमिकोटमा उडान भरेको तारा ईयरको टुईन एटर विमान ।


सेताम्य सिमिकोट बजार: हिमपात पछि यहाँको बजार र गाउँ सेताम्य भएको छ ।


यस्सो एक क्लिक: हिउँमा फोटो लिँदै स्थानियहरु । 

भोको पेटको पिडा: गाईवस्तुलाई खाने घाँस नहुँदा घाँसको खोजीमा सिमिकोट बजारमा खच्चर ।


मनमोहक दृश्य: हिमपात पछि सिमिकोट बजारको पुरा दृश्य ।


सिमिकोट विमानस्थल ।


हिउँ स्तम्भ: स्थानियले हिउँलाई एक ठाउँमा जम्मा गरी हिउँको स्तम्भ बनाएर फोटो खिचेर रमाउँदै ।


न्यानोको खोजी: अत्याधिक जाडो बढेपछि स्थानिय चोकमा आगो बाली न्यानोको खोजीमा ।

फोटो: रेशम राज रोकाया (हुम्ला)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ