2026-09-17 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आगलागीबाट दुई वालकको मृत्यु, एक वालिका घाइते

माधव बेल्वासे/फागुन २९, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १  तिनडिले भन्ने ठाउमा (दोवाटो नजिकै) रहेको एक गोठमा आगलागि हुँदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन ।

 मृत्यु हुनेमा अर्घाखाचि सिद्धारा गाविश ६ वस्ने सिता कुमालका १० वर्षिय छोरा सन्दिप क्षेत्रि र वरमान  पुनका ११ वर्षिय छोरा विक्रम पुन रहेका छन । घाइते १३ बर्षीय वालिका सरस्वति रोकाको मुख र खुट्टाको केहि भाग  जलेको छ । 

आइतवार राति १२ वजेको समयमा गोठमा आगो सल्किएको थियो । ४ जना सगै सुतिरहेको वेला आगो लागेपछि एक वालिका भने सकुशल भाग्न सफल भएकि छिन । आगो लागेको एक घण्टा पछि घटना स्थलमा प्रहरि पुगेको थियो । 

राति आगो राम्रोसग ननिभएका कारण आगो लागेको हुनसक्ने प्रहरिको अनुमान रहको छ । थप अनुसन्धान र शवलाई पोष्टमार्टको लागि वहादुरगन्ज शिवराज अस्पतालमा लगिएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो