Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हिउसँगै होलीकोरँग मिसियो चिसोमा पनि होलीको रमझम

By kit 3 मिनेट पढाइ

टेक शाही/फागुन २९, डोल्पा । आज फागु पुर्निमा अर्थात होली पहाडी तथा हिमाली जिल्लामा होली भब्य रुपमा मनाइयो ।

शनिबार बिहान सम्म परेको भारि हिउ नपग्लदै आइतबार दिन भर होली खेलेर रमाइलो गरेकाछन । सेताम्मे भएको जमिनमा सप्तरँगि रगँको होली मिसाएका छन । हिउ सँगै होली खेलेर दिन भर चिसोमा रमाएका छन ।

पछिल्लो समय डोल्पामा पनि होलीको रौनक बढि रहेको छ । पहिलेका बर्षहरुमा होलीको खासै महत्व नपाउने भए पनि अहिले पछिल्लो समय डोल्पामा होलीले निकै रौनकता ल्याउने गरेको छ । यसरि होलीमा सबै सँग मिलेर रँग खेल्दा आत्मीयता बढने र होलीको नाममा नकारात्मक क्रियाकलाप गर्नु भने राम्रो नहुने होलीमा रमाएकाहरुको भनाइ रहेको छ ।

होलीमा सरकारले सार्वजानिक बिदा दिने भएको कारण कर्मचारि देखि सर्वसाधारण र बालबालिकाहरु दिन भर होली खेलेर रमाएका हुन ।

सदरमुकाममा दिन भर नै हिउ जमेको छ भने चिसो पनि नँभनेर होली खेल्नेहरु रामइ रहेका छन । सगँको पर्व होलीमा राधारण रँग मात्र लगाउन र अन्य कुनै पनि केमिकलहरु प्रयोग नगर्न चिकित्सकले सल्लाह् दिएका थिए । हरेक बर्ष गर्मि याममा होली खेलकाहरु यस बर्ष भने हिमपातका कारण चिसो बढे पनि होलीको रौनक भने कमि देखिएन ।