चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य "/>

2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

भारी हिमपातका कारण डोल्पामा एकको अवस्था गम्भीर, एक व्यपत्ता

चैत १, डोल्पा । गता फागुन २९ गते परेको हिमपातको कारण डोल्पा जिल्ला शहरतारा गाविस वडा नं ३ चोर खोला जँगलबाट गम्भिर घाईते एकजनाको उद्धार गरिएको भने एक जना खोजीकार्य भई रहेको छ । 

केहि दिन अगाडी लगातार धेरै हिमपात भएपछी चौरी गोठमा जाने क्रममा छार्का गाविस वडा ९ का अन्दाजी ४७ बर्षका पेमा कुन्जक गुरुगँ चोरमारा चौरी गोठबाट मंगलबार गम्भिर अवस्थामा उद्धार गरिएको र उनका भतिजा नाता पर्ने अन्दाजी ११ बर्षका ग्याल्जीगँ गुरुङ भारि हिमपातका कारण व्यापत्ता भएपछी खोजी कार्य भई रहेको जिल्ला प्रहरि कार्यलय डोल्पाले जनाएको छ । घाईते उद्धार  गरिएका पेमा कुन्जक गुरुङ बोल्न नसक्ने भएकाले जिल्ला अस्पताल डोल्पामा उपचार भईहरेको छ । उपल्लो डोल्पाका विभिन्न ठाउँहरुमा सन्चारको सुविधा नभएको कारण कुन ठाउँमा के कती क्षेति भएको छ भन्ने थाहा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही