पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न (७ तस्वीरसहित)

३ चैत्र २०७३, बिहीबार ०५:५७

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिनमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

युवा हरुका लागि खेलकुद, स्वाथ्यका लागि खेलकुद र एकताको लागि खेलकुद भन्ने उदेश्यका साथ सो प्रतियोगिता राखिएको क्लबले जनाएको छ । रोट्¥याक्ट क्लब अफ पर्वत र संगित तथा ईलोक्ट्रोनिक्स ब्यवसायी संघ सँग विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । जसमा रोट्याक्ट क्लब ४–३ ले विजय भएको थियो ।

शसस्त्र प्रहरी बल चण्डिका गणको खेलमैदानमा भएको उक्त खेलमा रोट्याक्ट क्लबले लगातार संगीत तथा इलेक्ट्रोनिक्सलाई दबाबमा राख्दै विजय हासिल गरेको हो । 

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh1-1.fna.fbcdn.net/v/t34.0-12/




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे