धिराज आर.सी./चैत १०, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकामा आज प्राइमलाइफ इन्सुरेन्स शाखा कार्यालय, सुर्खेतले  खलंगामा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर.सी./चैत १०, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकामा आज प्राइमलाइफ इन्सुरेन्स शाखा कार्यालय, सुर्खेतले  खलंगामा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्"/>

2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोमा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न


धिराज आर.सी./चैत १०, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकामा आज प्राइमलाइफ इन्सुरेन्स शाखा कार्यालय, सुर्खेतले  खलंगामा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 

बीमीत व्यक्तिको मृत्यु भएपछि कम्पनीको शाखा कार्यालयले मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । बीमीत प्रकाश रोकायको २०७२ सालमा असामायिक मृत्यु भएपछि कम्पनीको शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरेर मृतक रोकायका बुवा मोतिलाल रोकायको नाममा ५८ हजार २ सय ५० रुपैयाको चेक हस्तान्तरण गरेको छ । 

मोतिलाल रोकायलाई शिद्धार्थ बैंकको ५८ हजार २ सय ५० रुपैयाको चेक निर्माण व्यवसायी संघ, जाजरकोटका अध्यक्ष तेज विक्रम शाहमार्फत कम्पनीले हस्तान्तरण गरेको थियो ।

कुसे गाउँपालिका ७ ढिमेका १९ बर्षिय प्रकाश रोकायले आज भन्दा ६ बर्ष पहिले प्राइमलाइफ प्राइमलाइफ इन्सुरेन्स कम्पनीमा ५० हजारको जीवन बीमा गरेको जाजरकोट शाखाकी मेनिजर शरस्वती गिरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ