दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का र"/>

२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

च्याउ खेतीबाट मासिक लाखौ कमाई

२०७३, ११ चैत्र शुक्रबार १७:१८


दान बहादुर बुढा/चैत ११, मुगु । वन पाईने अन्य च्याउ भन्दा घर मै खेती गरिने कन्ने जातको च्याउले बजारमा राम्रै मुल्य पाउन थालेपछि  कार्कीवाडा गाँउका बर्ष २८ का रामराज कार्की हिजो आज च्याउ खेतीबाट मासिक लाखौ रकम कमाई रहेका छन ।

अहिले बिएड पढाई सकेका  रामराज कार्की खालि बेरोजगारी बस्नु परेको र जागीर खाउ भने संघ सस्थामा प्रमुख राजनैतिक दलहरुसंग जागीरको लागी दश औला जोड्नु र बिदेश गएर श्रम पसिना बगाउनु  भन्दा आफ्नै गाँउ शहरमा पसिना बगाउछु भनेर यो च्चाउ खेति ब्यावसाय गरेको कार्कीले बताएका छन । 

 हिजोआज कार्कीले गमगढी बजारमा दिन प्रति दिन १० देखी १५ केजि सम्म च्चाउ बिक्री गरीरहेका छन । उच्च पहाड कृषि ब्याबसाय तथा जिबिकोपार्जन सुधार आयोजनाको अनुदान ८ लाख ५९ हजारको अनुदानमा ४  ओटा टहरा बनाई च्चाउ उत्पादन गरेका छन । 

हाल बजारमा प्रति किलो च्याउको मुल्य रु ४५० देखी ५०० सम्म दररेट रहेको छ । यो च्याउ उत्पादनमा १८ देखि ३० डिगी्र सेन्टीगे्रटको तापक्रममा बन्ध कोठामा गरीने यो खेतीले तिन महिनामा बेच्न मिल्ने हुन्छ भने प्रति पलाष्टिक थैलाबाट ५ देखी ८ केजी सम्म च्याउ उत्पादन हुन्छ ।

सदरमुकाम गमगढी बजार नजिक भएकाले पछिल्ला बर्षहरुमा साकाहारी र अन्य व्यन्तिहरुले मासुको विकल्पको रुपमा खान थालेपछि च्याउले रामै बजार लिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक साहायक धर्म बहादुर शाहीले यो जातको च्याउ खानाले मोटोपना घटाउने, मुटुरोगी सन्चो जस्ता कारणले पनि यसको बजार राम्रो भएको बताउछन ।

भिडीयो १अ तय१५ सम्म सबै हुन सर


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता