२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामीको छोरो रावल त्रिविको उप प्राध्यापक पदमा पुग्न सफल

२०७३, १२ चैत्र शनिबार १६:०८

कमल रावल/चैत १२, अछाम । बान्नगढी गाँउपालिका वडा नम्बर ५ कालिका अछामका धर्म रावल त्रिभुवन विश्व विद्यालय काठमाण्डौँमा उप प्राध्यापक पदमा नाम निकाल्न सफल भएका छन । त्रिभुवन विश्वविद्यालयले शुक्रबार बेलुका सार्वजनिक गरेको लिखित पछिको मौखिक नतिजा सार्वजनिक गरे सँगै ५० जना मध्येबाट ३० जना सफल उम्मेद्धार उप प्राध्यापकको पदमा सफल भएको हुन । 

२०४५ सालमा साविकको कालिका गाबिस वडा नम्बर २ जन्म भएका रावलले २०६० सालमा गाउकै नन्दा उमावि कालिका बाट प्रमाणपत्र तह उत्तिर्ण गरेका रावलले २०६२ सालमा श्रीपुरा सुन्दरी उमावि श्रीकोटबाट प्रविणता, २०६६ सालबाट जनता बहुमुखि क्याम्पस बयालपाटाबाट स्नात्तक तह, २०६७ सालमा विश्व विद्यालय किर्तिपुर काठमाण्डौँ स्नात्तकोत्तर र २०७१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचालबाट एमफिल बिशिष्ट श्रेणिमा उत्तिर्ण गरेका थिए । 

उप प्रध्यापकमा सफल भएपछि साझा सवालसँग प्रतिक्रिया दिदै रावलले एक जना अछामिको छोरो उच्च तहमा उत्तिर्ण हुनु आफनो लगनशिलताका साथै मेहनत भएको बताउनु भयो । यो सफलता हुनुमा आफुलाई शिक्षा दिने गुरुका साथै पारिवारिक लगानि भएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै