2026-10-14 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु

कमल रावल/चैत १३, अछाम । अछाम र डोटीको सिमाना चौखुट्टेबाट रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु भएको छ । 

१०२ दशमलव १ मेगाहर्जमा सुन्न सकिने रेडियोको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा अछामको पहिलो सामुदायिक रेडियो रेडियो रामारोशनका संञ्चालक समिती अध्यक्ष एकिन्द्र कुमार कुवरले स्विच वन गरेर उदघाटन गर्नु भएको हो । 

स्विच वन गर्दै कुवरले समाज परिवर्तनमा रेडियोको महत्वपुर्ण भुमिका रहने भएकाले सामाजिक आन्दोलनका थुप्रै कार्यमा जिल्लामा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो । जिल्लामा संञ्चालन हुने विकास निर्माणमा सुशासन र पारदर्शि ल्याउनका लागि जनतालाई सुशुचित गर्न रेडियोले खबारदारि गरिरहनु पर्नेमा जोड दिएका थिए । 

जिल्लाको पर्यटन, कला, संस्कृति जगाउनका साथै सामाजमा रहेका कुरिती कुसस्कार विरुद्ध रेडियाले वकालत गर्दै आवाज उठाउने रेडियोका कार्यकारी निर्देशक राजेन्द्र कुवरले बताउनु भयो । 

परिक्षण प्रशारण आरम्भ भईसकेकाले अबको केहि दिनमै नियमित १८ घण्टा रेडियो संञ्चालनमा ल्याउने उहाँले बताउनु भयो । यो सँगै अछाममा सामुदायिक रेडियाको सख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश