पर्वत । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना तथा जिल्ला पशुसेवा कार्यालयको सहजिकरणमा संचालन भएको सिप तथा व्यवसायिक जिल्लास्तर  तालिम सम्पनन भएको छ 

 महिलाहरुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना तथा जिल्ला पशुसेवा कार्यालयको सहजिकरणमा संचालन भएको सिप तथा व्यवसायिक जिल्लास्तर  तालिम सम्पनन भएको छ 

 महिलाहरुला"/>

2026-07-25 02:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक हप्ते महिला तालिम सम्पन्न

पर्वत । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना तथा जिल्ला पशुसेवा कार्यालयको सहजिकरणमा संचालन भएको सिप तथा व्यवसायिक जिल्लास्तर  तालिम सम्पनन भएको छ 

 महिलाहरुलाई आयआर्जन क्रियाकलापमा सहभागि गराई उनीहरको आर्थिक तथा सामाजिक सक्षमता बढाउने उद्धेयले संचालित तालिम लेखफाट गविसका जम्मा ४२ जना महिलाहरु सहभागि रहेको तालिम २ वटा समुहमा संचालन गरिएको थियो । 

गरिबी हटाउने उद्धेश्यका साथ गरिबी बिरुद्ध महिला अभियान कार्यक्रम अन्र्तगत एउटै गाविसका महिलाहरुको सहभागितामा संचालित तालिमका सहभागि  धना पौडेल लेखफाट ६ का अनुसार तालिम पश्चात प्राप्त भएको टेवा रकमबाट पाठी किनेर बाख्रापालनको थालनी गर्ने कार्ययोजना समेत बनाएको बताइन् । अर्का सहभागि रेखा     परियार लेखफाट ३ ले तालिम व्यवाहारिक ज्ञानमा आधारित रहेको ले आफु यस तालिमबाट निकै प्रभावित भएको कुरा जानकारी     दिए ।  सुस्मीता पुन लेखफाँट ४ ले गाउँघरमा सामन्य बाख्रा त सबै को घरमा पालिने तर हामीले पालेको बाख्राको जातको बारेमा ,चरण खोर घाँस आदी केही जानकारी थिएन यस तालिमबा सबै कुराको जानकारी भएको कारण अब गरिने बाख्रापालन व्यवसायिक र उत्कृष्ट गर्ने बताइन् । 

Image may contain: 25 people, people smiling, people standing, wedding and outdoor

तालिममा बाख्रापालन को महत्व,जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदी विषयमा जिल्ला पशुसेवा कार्यालयको प्रमुख डा. सुधिप थापा लगायतले तालिम प्रशिक्षण गरेको महिला तथा बालबालिका कार्यालयका महिला विकास निरिक्षक  तारादेवी सुुनुवारले जानकारी दिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक