२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

अख्तियारमा सबैभन्दा बढि उजुरी शिक्षा तर्फ

२०७३, १४ चैत्र सोमबार १३:१२

धिराज आर. सी | चैत १४, जाजरकोट | जाजरकोटबाट अखतियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा अधिकांश शिक्षा क्षेत्रका उजुरीहरु परेका छन । 

आयोगको सुर्खेत कार्यालयले आज जाजरकोटमा पत्रकार सम्मेलन गरि जाजरकोटबाट सबै भन्दा बढि यस आर्थिक वर्षको फागुन मसान्त सम्म शिक्षा क्षेत्रमा ५४ वटा मुद्धा परेकोमा १६ वटा फर्चायौट भएको र बाँकि ३८ वटा अनुसन्धानको क्रममा रहेको आयोग सुर्खेका निमित्त कार्यालय प्रमुख जय बहादुर डाँगीले जानकारी दिनुभयो । 

त्यस्तै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय तर्फका १२ वटा मध्ये १ फच्र्याैट भएको र ११ वटा अनुसन्धानमा रहेको, वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगतका ११ वटा उजुरी मध्ये एउटा उजुरी फछ्यौट भएको र १० वटा बाँकी रहेको डाँगीको भनाई छ । त्यसगैरी ऊर्जा मन्त्रालय अन्तर्गतको १, स्वास्थ्य मन्त्रालय अन्तर्गतको २ वटा उजुरी सुनवाई भैसकेको डाँगीले बताउनु भयो । बाँकी रहेका उजुरीहरु अनुसन्धानका क्रममा रहेको डाँगीले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा सहभागी रहेका संचारकर्मीले सिचाई, सडक लगायतका अन्य क्षेत्रमा अख्तियारको आँखा प्रभावकारी रुपमा पुग्न नसक्दा भ्रष्टचार बढेको विचार राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ