चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेक"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज नगरपालिकामा चुनावको चर्चा, को हुन्छ मेयर ?

२१ चैत्र २०७३, सोमबार १४:४८


चैत २१, कपिलवस्तु | स्थानिय तहको चुनावको चहलपहल कपिलवस्तुमा वढेको छ । जिल्लाको पश्चिमि र दक्षिणि क्षेत्रका राजनितिक दलकका नेता कार्यक्रताले आफ्नो आफ्नो माहोल बनाउन थालेको पाईन्छ । झण्डै २० बर्षपछि हुन गइरहेको यो चुनावले देशको समग्र अवस्थामा परिवर्तन निश्चय नै ल्याउछ । अहिलेको यो परिस्थितीमा कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउपालिका  कायम भएको छ । 

विकास निर्माणको तिव्रता र खासगरी औद्योगिक क्षेत्रको रुपमा रहेको शिवराज नगरपालिमा को नेतृत्वमा आउने भन्ने व्यापक होडबाजी र कसरत सुरु भईसकेको छ । राजनितिक दलहरुमा अहिले शिवराज नगरपालिकाको मेयरको लागि पार्टी्भित्रै र पार्टीबाहिर तिव्र प्रतिस्पर्धा गरिरहेका छन । कस(.ले चुनावको टिकट ल्याउछ  भन्ने बहस चियापसलमा समेत हुनेगरेको पाइन्छ । 

लामो समय स्थानिय निकायको चुनाव नहुदा नेतृत्वको विकास र स्थानान्तरण नहुदा सवल र माथील्लो तहमा जानुपर्ने नेताहरुपनि स्थानिय निकायमै सिमित छन ।। खासगरी अहिलेका प्रमुख राजनितिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र,राप्रपा ,मधेशवादि दलहरुको मेयरका लागि प्रतिष्प्रधा रहने देखियो ।

वुढापाकाहरुले वुढापाका ले नै नेतृत्व गर्नुपर्छ भन्ने र युवाहरुले युवाले नेतृत्व गर्नुपर्छ भन्ने प्रत्यक्ष नवताएता पनि सामाजिम संजालवाट प्रष्ट देख्न सकन्छि ।कपिलवस्तुको शिवराज नगरपालिका एक व्यापारिक नगरि र उद्योगिक क्षेत्र हो यस नगरपालिकामा नेपालिका काग्रेसको ,नेकपा एमाले,माओवादि केन्द्र,राप्रपा र मधेशवादि दलहरुले आफ्नो प्रचार प्रचारमा लागिरहेका छन । तर को हुन्छ त मेयर ?त्यो त हर्ने बाकि छ ।

पार्टी कार्यलय खोलिदै 

अन्य बेलामा चिया पसलमा छलफल गर्ने नेताहरु अहिले  पार्टि कार्यलय उद्यघाटन तर्फ पनि व्यास्त रहेका छन ।पार्टीको नगर कार्यलयमा राजनितिक दल नेताहरु चिया सगै गफमा व्यास्त भएको देख्न सकिन्छ । करिव एक महिना अघि संघिय समाजवादि फोरमले चन्द्रौटामा आफ्नो नगर कार्यलय खोलेको छ । कार्यलयमा पार्टी नेता कार्यक्रताको अहिले पनि भेटघाट,छलफल गरिरहेका हुन्छन । त्यस्तै एक हप्ता अघि नेकपा एमालेले पनि चन्द्रौटामा आफ्नो पार्टी कार्यलय खोलेको छ । कार्यलयमा कर्मचारि समेत राखेको हो तर ति कर्मचारि खै कति महिनाका हुन ?

त्यस्तै भरखरै राप्रपा ले पनि चन्द्रौटाकै गंगा कम्पेलेक्समा पार्टी कार्यलय खोलेको छ । चन्द्रौटा चोक पनि पर्ने भएकाले यसमा भने अलि छिटो आखा जान्छ । ठुलो व्यानर र युवाहरुलाई यहा देख्न सकिन्छ ।त्यस्तै अन्य पार्टीहरुका नेताहरु पनि पछिल्लो समयमा चिया पसल भन्दा अन्य ठाउमा देखिने गर्दछन ।

तयारि कस्तो छ ?

पहिलो पार्टी रहेको नेपालि काग्रेस का नेता कार्यक्रताहरु अहिले कसले टिकट पाउछ भन्ने अन्योलमा रहेका छन । तर  पनि आफ्नो माहोल चाहि बनाइरहेको पाईन्छ ।अहिले मुख्य गरि नेपालि काग्रेस वाट प्रेम व रायमाझि, हरि पोख्रेल,जमसेद अलि, कृष्ण पौडेल र महिला उम्मेदवारमा गोमा पाण्डे को नाम अहिले चर्चा मा छ तर पार्टीले कसलाई टिकट दिन्छ ।यि नेताहरुले आफ्नो प्रचारप्रचार गर्न पनि सुरु गरिसकेका छन ।त्यस्तै नेकपा एमाले वाट पनि महादेव पोख्रेल,अर्जुन केसि,लंक हमाल लगाएतका नाम चर्चामा रहेका छन ।नेकपा माओवादिको तर्फवाट पनि, करम हुसेन, दिपा पौडेल  लगाएतका नेताहरुको चोक चोकमा नाम सुन्न सकिन्छ । राप्रपाको तर्फ वाट भने युवा नेता अजय थापा झन्नै पक्का भइसकेका छन । नेता थापाले सामाजिक संजालवाट आम नागरिसग भोट मागिरहेका छन । नेता थापाले भन्छन “जनताको लागि काम गर्ने व्याक्तिलाई जनताले रोज्नु पर्छ ”। युवा जोस र जागर देखाएका थापाको नेतृत्व हुनुपर्छ भन्ने प्रयाः युवा नै रहेका छन ।त्यस्तै संघिय समाजवादी फोरम नेपालका नेता कृष्ण कुमार चौधरिको नाम पनि अहिले चर्चामा छ । मधेशिदलको आन्दोलन र विरोध भएपनि चौधरिले भने आफ्नो छुट्टै माहोल सिर्जना गर्ने तयारिमा छन ।पुर्व गाविश सचिव समेत रहेका चौधरिले आफुले पहिले देखिनै जनताको सेवा गर्दै आएको र अव पनि जनताकै सेवा गर्ने चाहाने वताउछन ।अन्य पार्टीको भने चर्चा सुनिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै