टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको "/>

2026-09-03 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न

टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्य समितिको चयन गरेको छ । आज भएको अधिबेसनबाट सत्यनारायण सिँहको अध्यक्षतामा नया कार्य समितिको चयन गरेको छ । 

केन्द्रीय सदस्य बेगम सिह ठकुरिको प्रमूख आथित्यमा भएको अधिबेसनबाट सत्यनारायन सिह् अध्यक्ष,जोगमाँया न्यौपने उपाध्यँक्ष महिला,रमानन्द उपाध्याय उपाध्यक्ष,पूर्ण केशर न्यौपाने सचिव,बिष्णु शर्मा सहसचिव महिला,दिपक कुमार शाह सहसचिव,अनुप श्रेष्ठ कोषाध्यक्ष,सदस्यहरुमा भगवति न्यौपाने,हरि बहादुर शाही,जयराम शाही,पदम बिक,कामेश्वर मण्डल,काजिमा रोकाया,कमल महातारा,सूर्य भट्टराइ,प्रमे पुन,नवराज थापा जिल्ला कार्य समितिमा चयन हुनु भएको छ । 

त्यसै गरि राष्ट्रिय महादिबेसन प्रतिनिधिमा जय बहादुर भण्डारि,लक्ष्मण कार्कि,बिषु रोकाया चयन हुनु भएको छ । त्यस्तै प्रान्तीय अधिबेसन प्रतिनिधिमा प्रेम रिमाल,रुकमिना श्रेष्ठ,सोभा रोकाया,माल बहादुर शाही चयन हुनु भएको छ । त्यसका साथै शिक्षक महाँसघ प्रतिनिधिहरुमा दामोदर ज्ञवाली,भिम थापा,युवराज शाही,धनलक्ष्मी रोकाया,योगिता न्यौपाने,प्रेमसागर मल्ल जयरामा शाही सर्वसम्मतिबाट चयन हुनु भएको छ । जिल्ला अधिबेसनबाट सबै नयाँ नेतृत्वमा सबर्व सम्मतिबाट चयन भएको नव निर्बाचित नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाका अध्यक्ष सत्यनारायण सिँहले जानकारि दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही