By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
12 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
12 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
13 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
14 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
17 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
14 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
19 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सहकारीका नाममा ठगी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > मधेश प्रदेश > धनुषा - DNS > सहकारीका नाममा ठगी
अर्थ/विकासधनुषा - DNS

सहकारीका नाममा ठगी

साझासवाल
Last updated: April 10, 2017 3:33 am
साझासवाल
5 Min Read
Share

(अजयकुमार साह) | चैत २८, महेन्द्रनगर (धनुषा) | धनुषामा बचत तथा ऋण सहकारी संस्थाको नाममा ठगी धन्दा चलाउनेको सङ्ख्या बढ्दैछ । जनकपुरस्थित धनुषा र महोत्तरीको विभिन्न ठाउँमा सञ्चालन भइरहेको एक सहकारी संस्था एक्कासि बन्द भएपछि रकम बचत गर्ने सर्वसाधारण चिन्तामा परेका छन् ।

सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणबाट बचतका लागि दैनिकरूपमा उठाइँदै आएको करिब रु सात करोड उठाएर सहकारी बन्द गरी सञ्चालक फरार भएपछि निक्षेपकर्ता बिचल्लीमा परेका हुन् । धनुषा र महोत्तरीका विभिन्न पाँच स्थानमा फरक–फरक नामले सञ्चालनमा रहेको सहकारी सञ्चालकबीचको विवादले बन्द भएको बुझिएको छ । यसरी संस्था बिना कुनै सूचना एक्कासि बन्द भएपछि बचत गरेको करोडौँ रुपैयाँ डुब्ने त्रासले सर्वसाधारण चिन्तामा परेका छन् ।

संस्थाले धनुषाको जनकपुरमा सहारा पञ्चकन्या बचत, क्षिरेश्वरनाथ नगरपालिकामा पञ्चकन्या बचत, यदुकोहा नगरपालिकामा सहारा बचत, महोत्तरीको बर्दिवास नगरपालिकामा पञ्चकन्या बचत र महोत्तरीकै गोनरपुरामा पञ्चकन्या बचत नाम गरी पाँच स्थानमा बचतको नाममा सर्वसाधारणसँग पैसा उठाउँदै आएको थियो । गत चैत ५ गते धनुषाको यदुकोहास्थित सहारा बचतले एक्कासि कार्यालय बन्द गरी सबै कर्मचारी गायब भएपछि सर्वसाधारणको पैसा डुबाउन खोजेको खुलासा भएको थियो ।

चैत ६ गते यदुकोहाका स्थानीयवासीले संस्थामा बचत गरेको पैसा फिर्ता पाऊँ भनी इलाका प्रहरी कार्यालयमा सहकारी सञ्चालक पुनम साहविरुद्ध निवेदन दिएपछि उनी पक्राउ परेकी छन् । सर्वसाधारणबाट रकम असुल्ने सहकारी सञ्चालकमाथि कारबाहीका साथै बचत फिर्ता पाउनुपर्ने माग स्थानीयवासीको छ । २०६६ सालमा सहकारी डिभिजन कार्यालय जनकपुरमा सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था नामले सहकारी दर्ता भएको थियो । संस्था सञ्चालक समितिमा जनकपुरका मनोजकुमार शर्मा, कृष्णकुमार साहलगायत छन् । विगत ५ वर्षदेखि संस्थाको लेखा परीक्षणसमेत नगरिएको थाहा हुन आएको छ ।

जिल्ला सहकारी संस्थाका धनुषा अध्यक्ष ध्रुवनारायण यादवले सहकारी सञ्चालकको बचाउ गर्दै भन्नुभयो–“सर्वसाधारणले संस्थाको गतिविधिमा निगरानी नराखी पैसा बचत गर्नु गलत हो ।” डिभिजन सहकारी कार्यालय प्रमुख रवीन्द्रकुमार यादवले सर्वसाधारणको पैसा डुबाउने सहकारीलाई प्रशासनिक कारबाही गरिनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले सहकारीले सर्वसाधारणको रकम ठगी गरेको विषयमा छानबिन भइरहेको बताउनुभयो ।

सञ्चालक पुनम साहको नाममा रहेको जायजेथा जमिन बेचेर बचतकर्ताको पैसा तिर्न उनका परिवारसँग छलफल भइरहेको उहाँको भनाइ छ । यसरी बुझ्दा जिल्लामा डिभिजन सहकारी कार्यालयमा अधिकारिकरुपमा दर्ता नै नभएका सहकारीले पनि दैनिकरुपमा बचत सङ्कलन गर्ने र ऋण लगानी गर्ने गरेकाले सर्वसाधारणलाई ठग्ने क्रम बढेको हो । यसअघि पनि चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड यज्ञभूमिका अध्यक्ष विजय साहले सदस्यको करिब रु एक करोडभन्दा बढी रकम लिएर फरार भएका छन् । साहले सहकारीको सञ्चालक समितिमा आफ्नै नातागोताका सदस्य राखेर ऋण लगानी गर्ने, बचत सङ्कलन गर्ने गर्दै आएका थिए ।

सो संस्थामा आबद्ध करिब एक हजार जति सदस्यले बचत गरेको ऋण र सहकारी विकास बैंकबाट सङ्कलन गरेको ऋण रकम लिएर साह फरार भएका हुन् । यसैगरी सहमति सहकारी संस्था लिमिटेड सबैलाका अध्यक्ष सञ्जय साहले एकजना भारतीय व्यक्तिसँग करिब रु १० लाख रकम सेयरका रुपमा असुल गरी सेयर प्रमाणपत्रसहित नगदी रसिद पनि दिएका छन् । डिभिजन सहकारी कार्यालय धनुषाका सहकारी निरीक्षक रामपृत यादवले यस्तो कार्य सहकारी ऐन विपरीत रहेको बताउनुभयो । यस्ता दर्जनौँ सहकारीको नाममा ठगीका उदाहरण र गुनासा आफूहरुसँग रहेको निरीक्षक यादवले बताउनुभयो ।

जिल्लामा दर्ता नै नभएका करिब ५० भन्दा बढी सहकारी संस्था बचत सङ्कलन गर्ने, कर्जा लगानी गर्ने काम गरिरहेको र उनीहरु मध्येबाट नै ठगी हुने गरेको बचत तथा ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले बताउनुभयो । डिभिजन कार्यालयबाट यस्ता संस्थालाई कार्वाही नहुँदा उनीहरुको मनोबल बढेको यादवले भनाइ छ । जिल्लामा यस आवसम्ममा बचत तथा ऋण सहकारी संस्थाका रुपमा जम्मा तीन सय १५, कृषि सहकारी संस्थाका रुपमा तीन सय २३, पुरानो बहुउद्देश्य सहकारीका रुपमा २५, नयाँ बहुमुखी उद्देश्यका रुपमा ४४, उपभोक्ता सहकारीका रुपमा ८२, साना किसान सहकारीका रुपमा १७, दुग्ध उत्पादकका रुपमा १८, उखु उत्पादकका रुपमा २३, मत्स्य सहकारीका रुपमा १३, तरकारी तथा फलफूल सहकारीका रुपमा एउटा, लघु उद्यमीका रुपमा ६, विद्युत् सहकारीका रुपमा ४० र बहुउद्देश्यका रुपमा ३७ सहकारी संस्था दर्ता भएका छन् ।

सहकारीलाई दिइने अनुदानको पनि यस क्षेत्रमा अत्यधिक दुरुपयोग भएको छ । जुन उद्देश्यका साथ सहकारीले अनुदान प्राप्त गरेको हुन्छ त्यो अनुरुपको कामै नगरी सहकारी सञ्चालकले रकम पचाउने गरेको विभिन्न उदाहरण यस जिल्लामा रहेका छन् । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article दुर्घटना गराए चालकलाई १० वर्ष कैद, ‘राहदानी दुरुपयोग गरे पाँच वर्ष’
Next Article पर्वतमा लम्फूको छायांकन शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुनको मूल्य बढ्यो

8 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

द्रुतमार्गको डीपीआर परिमार्जन हुने, अग्ला पुल होच्याउने तयारी

57 years ago
अर्थ/विकास

नेप्सेमा आज झिनो अङ्कको सुधार, ८१ करोड ६२ लाखको कारोबार

57 years ago
अर्थ/विकासकन्चनपुर - KNC

कञ्चनपुर भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?