माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्ल"/>

११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अर्थमन्त्री महरा चैत्र ३० गते कपिलवस्तु आउँदै

२९ चैत्र २०७३, मंगलवार १२:३१

माधब बेल्वासे/चैत २९, कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि कृष्ण वहादुर महरा भोलि चैत्र ३० गते कपिलवलस्तु आउनुहने भएको छ । 

जिल्लाको शिवराज नगरपालिका शिवपुरमा रहेको नेपाल आर्दश माविको ४२ औ वार्षिक उत्सव, अभिभावक दिवश,नतिजा प्रकाशन को अवशरमा महरा आउन लाग्नु भएको विद्यालयले जनाएको छ । 

प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको अर्थमन्त्रि महराले अगुमन समेत गर्नुहुनेछ । विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्पुर्ण अभिभावकहरु उपस्थिति लागि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले अपिल समेत गर्नुभएको छ ।वुधवार विहान १० वजे विद्यालयको प्रंगणमा कार्यक्रम हुने विद्यालय ले जनाएको छ ।

त्यस्तै मन्त्रि महराले शिवराज नगरपालिकाको पार्टि कार्यलयको उद्दघाटन समेत गर्ने कार्यक्रम रहेको माओवादि केन्द्र शिवराज नगरकमिटिले जनाएको छ ।आउदै गरेको स्थानियतहको निर्वाचनको प्रचारप्रचार र पार्टिलाई मजवुत गर्ने उद्दश्यले कार्यलयको उद्दघाटन गर्ने लागिएको वताईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प