चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांस्कृतिक युवा समुहद्वारा नयाँबर्षको शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न

२०७३, ३१ चैत्र बिहीबार २०:१६


चैत ३१, काठमाडौँ | सांस्कृतिक युवा समुह चुच्चेपाटी काठमाडौँको आयोजनमा बिहिबार भएको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सांस्कृतिक युवा समुहका अध्यक्ष बेचन लामाको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा लामो भाषण भन्दा पनि बढी साँस्कृतिक प्रस्तुतिमै केन्द्रित रह्यो ।

शुभकामना तथा सम्मान कार्यक्रममा बिभिन्न सांस्कृतिक महत्वका व्यक्तित्वका साथै समाजसेवी तथा संचारकर्मी सहित सांस्कृतिक युवा समुहमा सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । शुभकामना दिने क्रममा प्राय सबै बक्ताहरुले २०७४ सालमा नयाँ निर्वाचन हुँदै गरेको र त्यसले देशको समृद्धिको ढोका खोलोस, सबै नेपालीहरुमा एकताको भावना बढेर जावस भन्ने कामना गरे । शुभकामना मन्तब्य दिने क्रममा सांस्कृतिक समुहका अध्यक्ष तथा कार्यक्रमका सभापति बेचन लामाले २०७४ ले देशमा ठुलो परिवर्तन र जनतामा सुख शान्तिको कामना गरे । उनले सबैमा एकता र अपनत्वको भावना जगाउने उध्यश्यले कार्यक्रम गरेको बताए । 

कार्यक्रमको अवसरमा सांस्कृतिक युवा समुहका सदस्यहरुले आफ्नो गायन समेत प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता