धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्"/>
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह

२०७४, ६ बैशाख बुधबार १६:०९

धिरज आर. सी. | बैशाख ६, जाजरकोट | नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको अध्यक्षमा भीमबहादुर सिंह चयन भएका छन् । पाँचौ जिल्ला जिल्ला अधिवेशनबाट निर्विरोध रुपमा सिंह अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा लिला पौडेल, सचिवमा हेमन्त केसी, सह सचिव समावेशीमा रामचन्द्र घर्ती मगर, सह सचिव खुल्लामा युद्धजित शर्मा, कोषाध्यक्षमा दिप बहादुर घर्ती र खुल्ला सदस्यमा तिर्थराज बोहरा, सरोज वली, बासुदेव शर्मा, चन्द्र प्रकाश खत्री, महिला सदस्यमा सुरिता बस्नेत, जनजाती सदस्यमा नरेश राना मगर, दलित सदस्यमा करिष्मा परियार, अपांग सदस्यमा सुरेन्द्र बहादुर सिंह निर्विरोध चयन भएका छन् ।

सिंहको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली