सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको नि:शुल्क शिविर सञ्चालन

७ बैशाख २०७४, बिहीबार १०:४८


सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ । 

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , जिल्ला स्वास्थ्य कार्यालय प्युठान र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको आयोजनाका सिविर सञ्चालन  गरिएको हो । 

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पाठेघर महिलाको महत्वपूर्ण तथा संवेदनशील  अंग भएकाले यसको समस्या भएका विरामीहरुले सेवा लिन आग्रह  गरे । 

प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आथिथ्यता, जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहको विशेष आथिथ्यता मा कार्यक्रम भएको हो । 

वैशाख १२ गते सम्म चल्ने शिविरमा रोल्पा र प्युठान जिल्लाका  अधिकांस महिलाले सेवा लिने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य