Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चट्याङले क्षति गरेको डोल्पाको मोबाइल टावर ११ दिनपछि सुचारु

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/बैशाख ११, डोल्पा । हावाहुरि र चट्याङले क्षेति पुर्याएको रेडियो लिकँको मोबाइल टावर ११ दिन पछि सोमबार सूचारु भएको छ ।

बैशाख १ गते बेलुकी ५ बजेबाट बन्द भएको मोबाइल इन्टरनेट सेवा ११ दिन पछि सोमबार दिउसोबाट सुचारु भएको हो । ५ वटा वडियू ३ वटा आइडियू५ वटा वडियू ३ वटा आइडियू मा चट्याङले क्षेति पुर्याए पछि मोबाइल र इन्टरनेट अबरुद्ध भएको हो ।

बैशाख १ गते चलेको अत्याधिक हाबा र पानि सँगै परेको चट्यागँले रसिको लेकमा रहेको रेडियो लिकँमा चट्यागँले ५ वटा वडियू ३ वटा आइडियू जुफाल दुनैको माइक्रोओयव लिकँको रिसिभर हुरिले हल्लाए पछि  मोबाइल र इन्टरनेट सेवा अबरुद्ध भएको दुर सञ्चार कार्यालय डोल्पाका टेक्नीसियन राज भट्टराइले जानकारि दिनु भयो ।

रेडियो लिकँको टावरमा क्षेति पुगे पछि प्राबिधिकले रसिमा गएर भएको क्षतिको बिवरण क्षेत्रलाइ जानकारि गराए पछि सामानहरु लयएर आउन र बनाउन गरि ११ दिन लागेको नेपाल टेलीकम नेपालगञ्ज क्षेत्रिय कार्यालयका सिनियर टेक्नीसियन सुर्य बहादुर थापाले जानकारि दिनु भयो ।

त्रिपूरा सुन्दरी नगरपालिकाको रसि लेकमा ४५ सय मिटरको उचाइमा रहेको रेडियो लिकँको टावरमा चट्याङले ५ वटा वडियू ३ वटा आइडियू क्षेति पुरयाएकोले यति लामो समय सम्म मोबाइल सेवा प्रदान गर्न नँसकेको निमित्त कार्यालय प्रमूख नवराज भट्टराइले बताउनु भयो । सदरमुकामबाट झण्डै ७ घण्टाको दुरिमा रहेको टावरमा समस्या आए पछि सजिलै सेवा प्रदान गर्न कठिन हुने पनि ट्टराइले बताउनु भयो ।

रेडियो लिकँका समस्या आए पछि त्रिपूरा सुन्दरी नगरपालिका र ठुली भेरि नगरपालिकाका सबै वडाका ग्राहाकहरु मर्कामा परेका हुन । सोमबार दिउसोबाट नमस्ते मोबाइल र एडिएसएल इन्टरनेट सेवा दुनैमा चलेको र जुफालमा स्काइ थ्रीजि सेवा र नमस्तेको मोबाइल सेवा सूचारु भएको तर दुनैमा स्काइ फोन सञ्चालन गर्न नँसकेको सिनियर टेक्नीसियन सुर्य बहादुर थापा बताउनु भयो ।

दैनिक लाखौको कारोवार गर्ने नेपाल टेलीकमले ११ दिन सम्म कुनै पनि सेवाको आर्थिक कारोबार गर्न नपाए पछि लाखौको क्षेति भोग्नु परेको टेक्नीसियन कृष्ण चापागाइले बताउनु भयो । चट्यागँ र हुरिले रेडियो लिकँमा गरेको क्षेतिले मोबाइल र इन्टरनेट अबरुद्द हुँदा सबै ग्रहाकमा परेको असरले नेपाल टेलीकमले ठुलो क्षेति ब्यहोर्नु परेको पनि चापागाइले बताउनु भयो ।