बैशाख १२, काठमाडौँ | वैदेशिक रोजगार  विभागले  चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेशबाट दर्ता भएका ४४ म्यानपावर कम्पनीका श्रम स्वीकृति रोक्का गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बैशाख १२, काठमाडौँ | वैदेशिक रोजगार  विभागले  चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेशबाट दर्ता भएका ४४ म्यानपावर कम्पनीका श्रम स्वीकृति रोक्का गर"/>
2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४४ म्यानपावरको काम कारबाही रोक्का

 बैशाख १२, काठमाडौँ | वैदेशिक रोजगार  विभागले  चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेशबाट दर्ता भएका ४४ म्यानपावर कम्पनीका श्रम स्वीकृति रोक्का गरेको छ । 

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गतहप्ता दिएको निर्देशन कार्यान्वयन गर्दै पूर्व स्वीकृति लिएको डिमाण्डमा अन्तिम श्रम स्वीकृति दिनेगरी कारोबार रोक्का गरेको हो । विभागका अधिकृत टंकप्रसाद चालागाईले काठमाडौं कार्यालय ताहाचललाई ‘काम कारबाही रोक्का सम्बन्धमा’भन्दै कारोबार रोक्न निर्देशन दिँदै विहीबार पत्र पठाएका छन् । 

समितिले चालु आर्थिक वर्षमा अदालतको अन्तरिम आदेश, फैसला र मन्त्रालयको निर्देशन अनुसार १ सय ११ म्यानपावर कम्पनी दर्ता भएका थिए । अन्तरिम आदेशले दर्ता भएका मध्ये ६ वटा म्यानपावर कम्पनीले  विभागमा अदालतको अन्तिम फैसला पेश गरी आफ्नो कारोबार बन्द हुनबाट बचाएका छन् ।  कुन-कुन म्यानपावर रोक्का भए यहाँ क्लिक गरि हेर्नुहोस 

>> बैदेशिक रोजगारीको अन्तर्वार्ता दिंदैहुनुहुन्छ भने यी ७ कुरा ध्यान दिनुस्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले