माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले "/>

2026-10-31 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मधेशको माग सम्वोधन नगरे चुनाव हुन्न: त्रिपाठी


माधव बेल्वासे/बैशाख १२, कपिलवस्तु । मधेशका माग सम्वोधन नगरे कुनै पनि हालतमा स्थानिय तहको चुनाव नहुने राष्ट्रिय जनताको पार्टिका वरिष्ट नेता हृदयश त्रिपाठीले वताएका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिकामा राजपाको पार्टि कार्यलय उद्द्घाटन गर्दै नेता त्रिपाठिले यस्तो वताएका हुन । सरकार र गठवन्धन  विच विभिन्न समयमा लिखित तथा मौखिक सहमति भएपनि सरकारले कार्यनव्यान नगरेका कारण यस्तो समस्या सिर्जना भएको नेता त्रिपाठीले जोड दिए ।

परिमार्जन सहित सविधान संसोधन मध्य रहेको ५ वुदामा नागरिकता,भाषा,राष्ट्र सभा बनावट ,सन्धि आयोग गठन र २७४ धारा को विषयमा छलफल भइरहेको र सम्सोधन नभए चुनाव नै नहुने त्रिपाठीले वताए । नेता त्रिपाठीले सविधान सम्सोधन हुन नदिने राजनितिक दलहरुले चुनाव नै नचाहेको आरोप लगाए । मधेशवादि दलहरुका माग सरकारले सम्वोधन गरेमा चुनाव भव्य रुपमा सफल गर्ने वताए । 

६ मधेशि दलको एकता हुनु भनेको अव मधेशवादि दलहरु एक ठाउमा उभिनु भएकोले अव मधेशलाई कमजोर नसोच्न समेत आग्रह गरे । नता त्रिपाठीले भने “मधेशका माग सम्वोधन भए नगरपालिका र गाउपालिकाको सख्या वढ्छ त्यसमा राष्ट्रिय जनता पार्टि अग्रस्थान मा रहन्छ” ।

६ पार्टीहरुको एकतावाट राष्ट्रिय पार्टी निमार्ण भएकाले हिमाल पाहाड तराईका जनता पनि सहभागि हुनुपर्ने नेता त्रिपाठीले वताए।त्यस्तै पुर्व मन्त्रि इश्वर दयाल मिश्राले मधेशि दलहरु पार्टि एकिकरणले मधेशमा विश्वास वढेको वताए । कार्यक्रममा नेता वृजेश गुप्ता, रविदत्त मिश्रा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय