2026-09-15 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हेल्भेटासले दियो साझेदारलाई स्थानीय निर्वाचनबारेको धारणा

दलसिंह गिरी/बैशाख १३, कालिकोट । यहि बैशाख ३१ हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा हेल्भेटास, स्वीस इन्टरको अपरेशनले आफु संगका साझेदार संस्थाहरु संग स्थानीय निकायको निर्वाचनका बारेमा अनुशिक्षण गरेको छ । 

साझेदार संस्था मार्फत गरिएका कार्यक्रम स्थानीय निकायको निर्वाचनले पार्न सक्ने प्रभावलाई ध्यानमा राखी मातहतका कर्मचारी तथा कार्यक्रमहरुको सुरुक्षाका लागि साझेदारहरु संग अनुशिक्षण गरेको हो । 

विगत बर्ष देखि जिल्लाका साझेदार संस्थाहरु संग सहकार्य गर्दै सामुदायिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको हेल्भेटासले जिल्ला परियोजना संचालक मार्फत साझेदार संस्थाहरु संग संघिय लोकतान्त्रिक, गणतन्त्र नेपालले निर्धाणरण गरेको संघिय संरचना अनुसार समुदाय स्तरमा कसरी कार्यक्रमहरु अगाडी बढाउने र यसमा साझेदार संस्थाहरुले कसरी परिचालन हुने भन्नेवारे समेत छलफल गरिएको अनुशिक्षणमा नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा जिल्लाका साझेदार कुनैपनि संस्थाहरुले कुनै राजनैतिक विषयलाई जोडेर राजनैतिक गतिविधि अगाडी नबढान सचेतिकरण समेत गरेको छ । 

अनुशिक्षणको सहजिकरण हेल्भेटासका जिल्ला संयोजक लेखनाथ खरेलले गर्नु भएको छ भने कार्यक्रममा सादा नेपाल, हुरेन्डेक, भिडिसेफ, हिमालय लगायतका साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरुको सहभागित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ