हेम चन्द्र राई - दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई - दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार "/>
2026-09-03 07:29 PM
काठमाडौँ - KTM

दुबईमा सबै सेकुरिटी गार्डको तलब २८०० दिराम हुँदै, नयाँ प्रशिक्षण समेत लिनुपर्ने

हेम चन्द्र राई – दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार तलबवृद्धि हुने भएको छ । अब नयाँ नियम अनुसार बेसिक तलब वृद्धि गर्न लागिएको हो । हाल प्राप्त १२०० दिराम बेसिक तलब १४४० देखि १९२० दिराम हुनेछ । जसको लागि सेकुरिटी गार्डले नयाँ प्रशिक्षण समेत लिनुपर्ने इमिरेट सुरक्षा उद्योग नियामक प्राधिकरण (SIRA) जनाएको छ ।

नयाँ कानुन १२ अन्तर्गत: २०१६ आधारभूत मासिक तलब  दुबई सेकुरिटीको बेसिक तलब १४४० देखि १९२०  दिराम हुनेछ । अबदेखि सुरक्षागार्डले बेसिक , अलाउन्स , ओभर टाईम गरेर प्रति महिना २८०० दिरामसम्म भुक्तानी पाउने छन । सयुक्त अरब इमिरेट्स ( युएई ) मा हाल पिएसबिटि र डिपिएस सुरक्षागार्डमा लिने गरेको छ । जसमा सबैभन्दा जनसंख्या , बिजनेस हबको रुपमा परिचीत दुबईमा मात्र डिपिएस सुरक्षागार्ड सिस्टम लागू गरिएको छ भने अबुधाबी लगायत अन्य छ इमिरेट्समा पिएसबिटी सुरक्षा गार्ड सिस्टम लागू गरिएको छ । अब बन्न लागेको नयाँ नियम अनुसार युएईमा एउटै सुरक्षा निति अवलम्बन गर्ने तथा सेवा सुविधा समान दिने तय गरेको जनाएको छ । 

सन २००८ मा पारित एक संघीय व्यवस्था अन्तर्गत अबूधाबीमा सुरक्षा गार्ड र अन्य इमिरेट्स आधारभूत मासिक ज्याला दुबई बाहेक अन्य छ इमिरेट्समा तलब २८०० दिराम  गरिएको थियो । जहाँ पिएसबिटि सेकुरिटी सिस्टम लागू गरिएको छ । दुबईमा भने डिपिएस सेकुरिटी सिस्टममा १२०० बेसिक २०१७ जनवारी बाट डिपिएस अलाउन्स ७२० ओभर टाइम मिलाएर ३४२ गरि २२६२ दिराम तलब दिने गरिएको भए पनि बेसिक तलब न्युन थियो । 

सन २००५ देखि दुबई सुरक्षागार्डले २००८ सम्ममा एक महिनामा तलब  सुरक्षा गार्ड दिराम  भुक्तानी पाउथे । २००८ मा पारित संघीय व्यवस्था आधारभूत तलब वृद्धि भए तापनि, दुबईले भने त्यो समयमा वित्तीय संकटको कारण १२०० बेसिक भन्दा बढाउन असमर्थ थियो । 

दुबई सुरक्षा गार्डले इमिरेट्स सुरक्षा पूर्वाधार  मल, होटल र बैंकहरूमा आगो , अलार्म प्रणाली र निगरानी सिसिटिभी क्यामेरा सहित – पनि अपग्रेड हुनेछ। सुरक्षा उच्च निकाय SIRA जे जनाए अनुसार सुरक्षागार्डको फिजिकल फिटनेसलाई महत्त्वपूर्ण मानिनेछ । अब देखि सुरक्षागार्डले फिजिकल फिटनेसमा अब्बल हुनुपर्ने छ । जसलाई सेकुरिटी कम्पनी शीत सम्मनय कायम राखेर क्षमता अभिवृद्धि गर्नेछ । 

दुबईले मध्य एसियाली क्षेत्रमा देखिएको सुरक्षा जटिलतालाई ध्यानमा राखेर सन २०२० को दुबई एक्स्पोलाई मध्य नजर गरेर आवश्यक सुरुमा व्यवस्थालाई चुस्त राख्नको लागि सुरक्षागार्डमा स्तर उन्नति र तलब सेवा सुविधामा अभिवृद्धि गर्न लागेको जनाएको छ । सुरक्षा गार्ड लागि अबदेखि ७५० दिराम प्रतिव्यक्ति प्रशिक्षण शुल्क अपरिवर्तित रहनेछ। नयाँ लागू हुन लागेको नियम संगै सुरक्षागार्ड लागी प्रमुख गन्तब्य दुबई जाने तथा कार्यरत नेपालीहरु लाभान्वित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ