माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । स्थानिय चुनावको खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सनिवार एक दिनका लागि आह्वान गरेको थियो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । स्थानिय चुनावको खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सनिवार एक दिनका लागि आह्वान गरेको थियो । 
2026-09-16 04:32 PM
कपिलवस्तु - KPL

बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । स्थानिय चुनावको खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सनिवार एक दिनका लागि आह्वान गरेको थियो । 

नेपाल बन्दका कारण विहानै देखि कपिलवस्तुको जनजिवन प्रभावित भएको छ ।वन्दको पुर्व सन्ध्यामा नेकपाले विज्ञाप्ति जारि गरि वन्दको आह्वान गरेको थयो ।

बाटोमा बन्द कर्ताहरु नदेखिए पनि विहानै देखि जिल्लाको पुर्व पश्चिम महेन्द्रराजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु गुडेका छैनन् । बजार पसल उद्योग कलकारखाना समेत वन्द रहेका छन् ।

नेकपाले भने राज्यले फेरि पनि दमन र धरपकडलाई जारी राखेमा त्यसको परिणाम गम्भिर हुने भन्दै सचेत रहन सरकारलाई चेतावनी पनि दिएको छ ।

बन्दका समयमा एम्बुलेन्स, दमकल, वारुणयन्त्र, प्रेस, मानवअधिकार वादि संघ संस्था लगायतका सवारीहरुलाई भने विना अवरोध सञ्चालन गर्न दिएको नेपाल कम्युनिष्ट पार्टीले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग