Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख ३१ गते, साँझ ६:२४ बजे
प्युठान - PTN

महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/बैशाख ३१, प्युठान । स्थानिय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्र्तक्रिया कार्यक्रम प्युठानमा सम्पन्न भएको छ ।

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस र महिला सहयोग मञ्च प्युठानको सयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा स्थानिय तहको निर्वाचनमा मेयर पदमा महिलाको सहभागिता किन भएन, महिलाले मेयर पदमा काम गर्न सक्दैन, किन पार्टीले महिलालाई राम्रो मान्दैन उसलाई उसका अधिकार माथि लडन किन दिदैन , के महिलाको क्षमता नभएको हो ? लगाएतका महिलाका साझा समस्याको  विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पार्टीका प्रतिनिधि तथा आंकाक्षी रुपमा  मेयर तथा उपमेयरमा उठेका र उठने महिलाले छानविन कार्यक्रममा महिलाको सहभागिता नगराई छानविन गरेको दुखेसो पोखे ।

सहभागी महिलाहरुले पुरुषले वातावरण सिर्जना गरिदिने हुनाले महिला पछि परेको वताए । उनले भने महिलाले पुरुष भन्दा राम्रो काम गरेर देखाउन सक्छ ।

कार्यक्रममा जिल्ला स्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, गैससका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।