२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटको एक मतदान केन्द्र नेपाल कम्युनिष्ट पार्टीको कब्जामा

३१ बैशाख २०७४, आईतवार १३:५८


वैशाख ३१, कालिकोट । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको एक मतदान केन्द्र कब्जा गरेको छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्ताले नरहरी गाउँपालिका–६ मा रहेको नन्दादेवी मावि सेरापाटन मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेका छन् । 

उनीहरुले मतपेटिका आफूहरुलाई नदिए सुरक्षाकर्मी र मतदान अधिकृतसहित मतपत्र आगो लगाई दिने धम्कि दिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनीहरुले मतदान सकिएपछि ढुगां मुढा समेत गरेका थिए । 

ढुगांमुढाको प्रतिकार गर्दै प्रहरीले हवाई फायर गरेको थियो । नेपाल कम्यनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ जना सर्वसाधरण र दुई जना प्रहरी घाइते भएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य