2026-10-31 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको खाडाचक्र नगरपालिकाको मतपरिणाम आउन सुरु

दलसिंह गिरी/जेठ १, कालिकोट । जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको पनि मत परिणाम बाहिर आएको छ । 

अपरान्न १२ बजेबाट वडा नं. १ बाट मतगणना सुरु भएको केन्द्रमा अहिले साढे १ बजेको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्य बहादुर शाही ६१ एमालेका जसिप्रसाद पाण्डे ६१, नेपाली कांग्रेसका पदम बहादुर शाही ४१, र माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले ६ मत प्राप्त गर्नु भएको छ भने नयाँ शक्तिले ७ मत ल्याएको छ । 

यसै गरी उपमेयरमा एमालेबाट उम्मेदार विजया बिष्ट ५३ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ र राप्रपा ४२ मतले दोश्रो स्थान, कांग्रेसका राजकौरा शाही ४१ मत ल्याई तेश्रो स्थान र माआवादी केन्द्रका गंगा खड्का १८ मत ल्याई चौथो स्थानमा रहनु भएको छ । वडा अध्यक्षमा भने कांग्रेस ६२ मत ले अग्र स्थानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय