2026-06-28 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सान्नीत्रिबेणी गाउँलिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

2017-05-15

दलसिंह गिरी/जेठ १, कालिकोट । सान्नीत्रिबेणी गाउपालिकाको पछिल्लो मतपरिणाम अनुसार पालिका प्रमुख, उपप्रमुख माओवादी केन्द्रले हात पारेको छ । 

माओवादीका तर्फबाट उम्मेदार डम्बर शाही (डिबी)ले १ हजार ७ सय ३३ मत ल्याएर बिजयी हुनु भएको छ भने वहाका प्रत्यासी नेपाली कांग्रेसका गोरख केसीले १ हजार २ सय ३९ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ । एमालेका नमराज देवकोटाले १ हजार ८८ मत ल्याउनु भएको छ । 

यस्तै उपप्रमुखमा माओवादी केन्द्रका होइजाली बुढा (गिरी) १ हजार ५ सय ४९ मत ल्याएर बिजयी हुनु भएको छ । वहाँका प्रत्यासी नेकपा एमालेका पार्बती सिंह (संज्याल)ले १ हजार ३ सय ६५ मत ल्याएर प्राजयी ब्यहोर्नु परेको छ । नेपाली कांग्रेसका पशुविना बमले १ हजार ४१ मत ल्याउनु भएको छ । 

यस्तै वडा अध्यक्षमा वडा नं. १ माओवादी केन्द्रका भरत वि.क (आकाश),  वडा नं. २ राष्ट्रिय प्रजातन्त्र पार्टीका विरजीत बटाला, वडा नं. ३ नेपाली कांग्रेसका कृष्ण देबकोटा, वडा नं. ४ नेपाली कांग्रेसका नरेश बम, वडा नं. ६ माओवादी केन्द्रका रमेश लुवार, वडा नं. ७ नेकपा एमाले, वडा नं. ८ नेकपा एमाले र वडा नं. ९ नेपाली कांग्रेसले विजयी हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी