प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महि"/>

2026-09-19 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ कालिकामा बैशाखको भेटी साडे ११ लाख

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महिनाभर भएको आम्दानी बिवरण अनुसार भेटी ६ लाख ९८ हजार ३० रुपैयां, आर्थिक सहयोग २५ जनाबाट ३ हजार ५ सय ५० रुपैयां, चामल विक्रि १ सय १० पाथिबाट २२ हजार रुपैयां, बोका  १ सय १२ विक्रीबाट ८० हजार ५ सय २० रुपैयां, कुखुरा मुढ १ सय १४ विक्रीबाट ४ हजार ७ सय ९५ रुपैयां, कपडा विक्री २ हजार ४ सय ५० रुपैयां, तेल ५६ पोका विक्री २ हजार ८ सय रुपैयां, रांगो मुढ २ विक्रीबाट १ हजार ७ सय रुपैयां, परेवा बिक्री ८ सय साडे ५ जोडी विक्रीबाट ३ लाख ३४ हजार ६ सय रुपैयां, तथा सिक्का सटहीबाट ११ हजार ३ सय रुपैयां जम्मा भएको छ । 

यसै गरी बैशाख महिनामा भएको खर्चको बिवरण अनुसार खाद्यान्न तर्फ १९ हजार १ सय १२ रुपैयां, सरसफाई सामाग्री आदीमा ६ हजार ३ सय ८० रुपैयां, हतियार मर्मत १ हजार ५ सय रुपैयां, अविर टिका ३ हजार ४ सय २० रुपैयां तथा बिद्युतिय सामाग्री खरिद तथा मर्मत तर्फ ४४ हजार ४ सय ७५ रुपैयां खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो