२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महामन्त्रीको गृहनगरमा माओवादीको रजाई

२०७४, ४ जेष्ठ बिहीबार १५:१०


दलसिंह गिरी | जेठ ४, कालिकोट | सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको गृहनगर खाडाचक्र नगरपालिका वडा नं. २ को वडा प्रतिनीधिमा माओवादीको रजाई भएको छ । 

स्थानीय तहको जनप्रतिनीधिका चयनका लागि यहि गएको बैशाख ३१ भएको निर्वाचनबाट २ नम्बरका सबै वडा प्रतिनीधि माओवादी केन्द्रका निर्वाचित भएपछि माओवादीको रजाई भएको हो ।

करिव १ हजार ४ सय ८ मतदाता रहेको वडामा वडा प्रतिनीधिका लागि पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नं. २ का वडापालिका अध्यक्ष उम्मेदार विर्ख विक नेतृत्वको पुरै प्यानल विजयी भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध