2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राष्ट्रिय जनता पार्टी नेपालद्धारा ब्यापक बिरोध


मो इमरान खान | जेठ १३, कपिलवास्तु | राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

आज कपिलवास्तु १३ गते जेठ मा ब्यापक रुपले मासाल जुलुस प्रर्दशन गरेका छन । पुर्ब मेयर रामदास गुप्ता अनुसार २३ साल भइसकेकोमा  दमन बलमा निर्वाचन गराइरहेकोमो प्रहारी , प्रशासन को  बलमा माग पुरा नभएको हरेक पल्ट बन्दुक को बलमा निर्वाचन गरएकोमा मा अहिले हामि ५० प्रतिशत भन्दा बाढि मधेशी समुदाय भएकोले अब बन्दुक र सेना को बलमा निर्वाचन कदापि हुन दिन्नम भनाई रह्को छ । 

राजपा संयोजक कैलास अग्राहारीका  अनुसार यदि हाम्रो माग पुरा न भएमा हामि कुनैपनि हालत मा स्थानिय निर्वाचन हुन दिन्नम र भोलि को कार्यक्रम लाठी प्रर्दशन गर्ने बताएका छन । यदि हाम्रो अन्दोलनमा कुनै किसिम को प्रहारी दमन भएमा हामि युवा हरु इटको जवाब पठर ले दिने छु । राजपा संयोजक कैलास अग्राहारीका ले बताउनु भ्एको छ । महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले बिजुलीबजारस्थित राजपा नेपालको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मसाल जुलुस, लाठी जुलुसदेखि बन्द हडतालसम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

यस्ता छन् राजपाका आन्दोलनका कार्यक्रमहरु:

— २०७४ जेष्ठ १३ गते जिल्लाका सबै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १४ गते जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन ।

— निर्वाचनको सबै मतदान केन्द्रहरुमा संघर्ष समिति गठन गर्ने ।

— जेष्ठ १५ गते विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजीबी, विभिन्न पेशाकर्मी, पत्रकार, युवा, छात्र, मजदूर आदिको बृहत अन्तरक्रिया कार्यक्रम । तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गर्ने ।

— जेष्ठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ ।

— जेष्ठ १७ गते सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन ।

— जेष्ठ १८ र १९ गते मधेश–थरुहट–लिम्बूवानमा बन्द, आमहडतालरउम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अवरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग