जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन"/>

2026-09-16 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

रमजान महिना भित्र निर्वाचन नगराउन सरकारसंग मुस्लिम समुदायको माग

जेठ १४, कपिलवास्तु | सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन । संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ ।

संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ । हकअधिकारका लागि यतिका मुस्लिम मारिदा पनि सरकारले समस्या समाधान गर्न नखोजेकोप्रति मुस्लिम अगुवाहरुले अक्रोस व्यक्त गरेका छन । अर्कोतर्फ जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने भएकोले पनि मुस्लिम समुदायले निर्वाचनको विरोध गरेका छन । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई ब्रत बस्ने गर्दछन । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन र मतदाता कसरी लाइन बसी भोट हाल्न जान्छन जस्ता प्रश्नहरु मुस्लिम बुद्धिजीवी तथा अगुवाहरुले बारमबार कुराराष्ट्रिय मदरसा संघका नेपालका अध्यक्ष  डा.अब्दुल गनि अल उफि का अनुसार मुस्लिम धर्मावलम्वीहरुको रमजानको महिना तथा यस पाली ईद असार १३ वा १४ मा पर्ने भएकोले रमजानको महिनामा दोस्रो चरनको स्थानिय निर्वाचन प्रसाशन, प्रहारीको बलमा निर्वाचन गराउन खोजेकोमा हामी मुस्लिम धर्मावलम्वीहरु यस सरकार प्रति दुखित भएको छम ।  

त्यस्तै राष्ट्रिय मदरसा संघका नेपालका सचिव मौलाना मशहुद खाँ नेपाली का अनुसार यस सरकारले हामी मुस्लिम धर्मावलम्वीहरुलाई स्थानिय निर्वाचन बाट यस सरकारले बन्चित गरेको उंहाको आरोप छ । त्यसतै गरि संघिय समाजवादी फोरम नेपाल का केन्द्रिय सदस्य तथा युवा नेता अकरम पठान का अनुसार दोस्रो चरनको स्थानिय निर्वाचन को मिति यथासिघ्र सार्न अनुराध गरीरखेछम । यदापि उतm मितिमा निर्वाचन भयो भने हामी उतm दोस्रो चरनको स्थानिय निर्वाचन लाई बहिस्कार गर्ने र अन्दोलनमा जाने समेत जानकारी गराउनु भएको छ ।

त्यस्तै बांकेका मुस्लिम समुदायमा सरकारको व्यवहार प्रति असन्तुष्ट भएको देखिन्छ । नेपाली मुस्लिम समाजको चर्को आलोचना पश्चात पनि सरकारले ध्यान नदिएको हुनाले नेपाली मुस्लिम समाजले सरकारको व्यहार प्रति गम्भीर आरोप लगाएको छ । रमजान महिना भित्र मा निर्वाचन नगराउन मुस्लिम हक अधिकार संरक्षण मंच नेपालगंज बांकेद्वारा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा ग्यापनपत्र आज बुझाइएको छ । खोइ त संबैधानिक अधिकार भएन धर्म्निरपेक्षता को कदर, रमजान महिना मा निर्वाचन मिती हुनूपर्छ बदर नारा लगाउदै मुस्लिम समुदायले रमजमान महिना मा निर्वाचन नगराउन सरकार संग माग गरेकाछन । रमजान महीनामा निर्वाचन गराउनु हुदैन भनेर मुस्लिम समुदायका अगुवाहरु तथा राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन र बिभिन्न संगसंगठनहरु बिरोध गर्दै आएको छ ।

– मो इमरान खान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग