प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकत"/>
८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार विनियोजन (कुन स्थानीय तहलाई कति?)

१६ जेष्ठ २०७४, मंगलवार ०२:५३

प्रकाश धौलाकोटी | जेठ १६, तेह्रथुम | सरकारले आर्थिक वर्ष २०७४/०७५ मा पुर्वी पहाडी जिल्ला तेह्रथुमका लागि १ अर्ब ४५ करोड ९५ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय लोकतान्त्रिक संविधानअनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेटमार्फत सरकारले स्थानीय तहमै बजेट पठाएको हो । 

सरकारले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका दुई नगरपालिकाका लागि वित्तीय समानीकरण र सशर्त अनुदानसहित गरी कुल ५१ करोड ४५ लाख ४० हजार रुपैयाँ र चार गाउँपालिकाका लागि ९४ करोड ४९ लाख ८७ हजार रुपैयाँ विनियोजन भएको छ । 

जिल्लाका नगरपालिकातर्फ सरकारले म्याङलुङ नगरपालिका लाई २७ करोड १२ लाख ९८ हजार रुपैयाँ र लालीगुराँस नगरपालिका नगरपालिकालाई २४ करोड ३२ लाख ४२ हजार रपैयाँ विनियोजन गरेको छ । 

यस्तै  गाउँपालिका तर्फ सबैभन्दा धेरै आठराई गाउँपालिकालाई ३१ करोड ३५ लाख ७४ हजार रुपैयाँ पठाएको छ । छथर गाउँपालिका लाई २३ करोड ७६ लाख ७५ हजार रुपैयाँ,  फेदाप गाउँपालिकालाई २३ करोड ९५ लाख ९७ हजार रुपैयाँ  र मेन्छ्यायेम गाउँपालिका लाई १५ करोड ४१ लाख ४१ हजार रुपैयाँ बजेट पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो