2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका कुन स्थानीय तहमा कति बजेट ?

जेठ १८, बाजुरा । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ९४ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो । जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरपालिकाका लागि २४ करोड ९२ लाख २४ हजार र बडिमालिका नगरपालिकाका लागि २५ करोड १२ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

यस्तै हिमाली गाउँपालिकाका लागि १८ करोड ४१ लाख ३७ हजार, स्वामीकार्तिक गाउँपालिकाका लागि २१ करोड ४७ लाख ८६ हजार, गौमुल गाउँपालिकाका लागि १६ करोड ५३ लाख ४९ हजार र छेडेदह गाउँपालिकाका लागि २३ करोड ३९ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई